मुख्य खबर

विधेयकमा जे लेखिएको छ त्यो नै सरकारको धारणाः गृहमन्त्री थापा

भदौ २७,काठमाडौं—गृहमन्त्री रामबहादुर थापाले दोहोरो नागरिकता लिने प्रवृत्ति अन्त्य गर्नकै लागि नयाँ नागरिकता विधेयक ल्याइएको दावी गरेका छन् । संसदको राज्य व्यस्था समितिमा

सडक मर्मतका लागि सिस्नेरी —हेटौँडा सडकखण्ड आजदेखि बन्द

भदौं २७, काठमाडौं — सडक मर्मतका लागि हेटौँडा सडकखण्ड आजदेखि बन्द बन्द गरिएको छ । जिल्ला प्रहरी कार्यालय हेटौँडाका अनुसार बढीमा एक साता

वडा कार्यालयमा आगजनी

भदौं २७, काठमाडौं —कञ्चनपुरको भीमदत्तनगरपालिका–१९ बागफाँटास्थित वडा कार्यालयमा बिहीबार राति आगजनी गरिएको छ । प्रहरी चौकी बागफाँटाका अनुसार रातिको समयमा वडाध्यक्षको कार्यकक्षमा अज्ञात

अज्ञात समूहद्धारा नगर प्रवक्ता सिंहको गाडीमा आगजनी

भदौं २७, काठमाडौं —भीमदत्तनगर–कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका नगर प्रवक्ता जगतबहादुर सिंहको गाडीमा गए राति अज्ञात समूहले आगजनी गरेको छ । शुक्लाफाँटा नगरपालिका–५ वनसमितिस्थित डेरामा

बाँकेका काङ्ग्रेस सभापतिलाई आक्रमण गर्ने तीन जना पक्राउ

भदौं २७, काठमाडौं — प्रहरीले नेपाली काङ्ग्रेस बाँकेका सभापति किरण कोइरालामाथि आक्रमण गर्नेमध्ये तीन जनालाई पक्राउ गरेको छ । घटनामा संलग्न अन्य तीन

साँस्कृतिक पर्वहरुलाई पर्यटनसँग जोडनु पर्छः प्रधानमन्त्री ओली

भदौ २७, काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न साँस्कृतिक पर्वहरुलाई पर्यटनसँग जोड्नु पर्ने बताएका छन् । काठमाडौं

नेपाली युवतीसँग बिहे गर्नेबारे चीनले आफ्नो नागरिकलाई सचेत गरायो

भदौ २७, काठमाडौं— चिनियाँ र नेपालीबीच हुने अन्तरदेशीय अवैध बिबाहका बुँदासमेत समेटेर चीनले आफ्ना पर्यटक लक्षित १२ बुँदे ट्राभल एडभाइजरी जारी गरेको छ

मर्स्याङ्दी कोरिडोर प्रभावितले ‘राष्ट्रिय मानव अधिकार’ गुहारे !

भदौं २७, काठमाडौं- मर्स्याङ्दी कोरिडोर २२० केभी विद्युत प्रसारण लाईन निर्माणमा भएको मनोमानीलाई लिएर आयोजना प्रभावितहरु राष्ट्रिय मानवअधिकार आयोग गुहार्न पुगेका छन् । 

आज इन्द्रजात्रा मनाइँदै, उपत्यकामा सार्वजनिक बिदा

भदौं २७, काठमाडौं — आज उपत्यकामा इन्द्रजात्रा पर्व मनाइदै छ । सप्ताह रूपमा मनाइने राजधानीको इन्द्रजात्रा पर्वको मुख्य दिन शुक्रबार कुमारी, गणेश र