सडक मर्मतका लागि सिस्नेरी —हेटौँडा सडकखण्ड आजदेखि बन्द

भदौं २७, काठमाडौं — सडक मर्मतका लागि हेटौँडा सडकखण्ड आजदेखि बन्द बन्द गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय हेटौँडाका अनुसार बढीमा एक साता सडक बन्द हुने जनाएको छ । काठमाण्डौबाट सिस्नेरी हुँदै हेटौँडा चल्ने सवारीसाधनहरु अब फाखेल भएर चल्ने छन् ।

यो सडक काठमाडौँबाट हेटौडा पुग्ने छोटो मार्ग हो ।