मुख्य खबर

शीर्ष नेता र उच्च कर्मचारीको सम्पत्ति छानबिन हुनुपर्ने रवीन्द्र मिश्रको माग

भदौ ८,काठमाडौं — साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले शीर्ष नेता र उच्च तहका कर्मचारीहरुको सम्पत्ति छानबिन हुनुपर्ने बताएका छन् । आइतबार बुटवलमा पत्रकारहरुसँग

सञ्चारमन्त्री बाँस्कोटाः भ्रष्ट कर्मचारीलाई सरकारले छाड्दैन

भदौ ८,काठमाडौं —सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल सरकार नै भ्रष्टाचारलाई उन्मूलन पार्ने दिशामा अगाडि बढेकाले भ्रष्टाचारलाई बढावा दिने जो कसैलाई पनि

सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा

भदौ ८,काठमाडौं —गत साउनको शुरुआतदेखि नै निरन्तर उकालो लाग्दै आएको सुनको मूल्य आज बजारमा अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुन चाँदी

रवि लामिछानेसहित ३ जनाविरूद्ध अदालतमा मुद्दा दर्ता

भदौ ८,काठमाडौं —जिल्ला सरकारी वकिल कार्यालय चितवनले सञ्चारकर्मी रवि लामिछानेसहित तीन जनाविरूद्ध जिल्ला अदालत चितवनमा मुद्दा दर्ता गरेको छ । जिल्ला सरकारी वकिलको

पत्रकार पुडासैनीको भेटियो नयाँ तथ्य, ‘गलफ्रेन्ड’ भेट्न कोठा भाडामा

भदौ ८,काठमाडौं  —चितवनको कंगारु होटलमा झुन्डिएको अवस्थामा मृत भेटिएका माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीले ‘गलफ्रेन्ड’सँग भेट्न छुट्टै कोठा लिएको नयाँ तथ्य भेटिएको छ।

सिंगापुरमा यसरी हुँदैछ ओलीको उपचार

भदौ ८,काठमाडौं   — उपचारका लागि सिंगापुर पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीको नियमित उपचार प्रक्रिया थालिएको प्रधानमन्त्रीका निजी चिकित्सक डा दिलिप शर्माले जानकारी दिएका छन्

वुद्धिजीवी र मिडिया नै सरकारविरुद्ध बहकिएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको भनाई

भदौं ८,काठमाडौं — परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मुलुकमा वुद्धिजीवी र मिडिया नै सरकारविरुद्ध बहकिएको बताएका छन् । काठमाडौँको मैतीदेवीमा होप फाउण्डेसनद्वारा शनिबार आयोजित वाङ्मय

उपत्यकालाई खुला तारमुक्त बनाउन थालियो अभियान

भदौं ८,काठमाडौं — काठमाडौं उपत्यकालाई खुला तारमुक्त बनाउन सरकारले अभियान थालेको छ । गत जेठदेखि नै ठेक्का सम्झौता आरम्भ गर्दै भारतीय ठेकेदार कम्पनीले

लोकतन्त्र संकटमा परेको भन्दै कम्युनिस्टलाई सिध्याउनुको बिकल्प नरहेको देउवाको भनाई

भदौं ७,काठमाडौं — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको सरकार पूर्ण प्रजातन्त्र भन्दा फरक दिशामा गइरहेको दावी गर्दै लोकतन्त्रको रक्षाका लागि कम्युनिस्टलाई सिध्याउनुको