समाज

जनजाति महासंघ उत्र्यो आन्दोलनमा

भदौ २४, काठमाडौं – विभिन्न माग गर्दै आदिवासी जनजाती महासंघ आन्दोलनमा उत्रेको छ । धर्मनिरपेक्षता, गणतन्त्र, संघियता र पूण समानुपातिक प्रतिनिधित्वलाई नयां बन्दै

‘जातीय विभेदको अन्त्य जरुर्री ’–मन्त्री निधि

भदौ २४, काठमाडौँ-भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिले मुलुकमा व्याप्त जातीय भेदभाव तथा छुवाछूत अन्त्य गरिनुपर्ने बताएका छन् । बिपी जन्म शताब्दीको

प्रेस युनियन अध्यक्षमा सिग्देल निर्वाचित

भदौ २४,पोखरा-नेपाल प्रेस युनियनको आठौँ महाधिवेशनबाट अध्यक्षमा बद्री सिग्देल चयन भएका छन् ।  युनियनको पोखरामा आइतबार राती सम्पन्न आठौँ महाधिवेशनमा ६४२ मत ल्याई

दाहाल-वैद्य एकातिर, भट्टराई-चन्द अर्कोतिर

भदौ २४,गोरखा-पार्टी एकताका लागि छलफल गरिरहेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यका कार्यकर्ताले सोमबार गोरखामा एउटै मञ्चमा संयुक्त कार्यक्रम गरेका

कोइरालाद्धारा देउवा र पौडेलमाथि गुटबन्दीको आरोप

भदौ २४,काठमाडौं-कांग्रेस सभापति एवं प्रधानमन्त्री सुशील कोइरालाले बरिष्ठ नेता शेरवहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलले आफू बिरुद्ध पार्टीभित्र गुटबन्दी गरेको भन्दै आक्रोश पोखेका

शिक्षा जीवनोपयोगी हुनु पर्नेमा राष्ट्रपतिको जोड

भदौ २३, काठमाडौं – राष्ट्रपति ड.रामवरण यादवलले नेपालको शिक्षा सान्दभिर्क तथा जीवनोपयोगी हुनु पर्नेमा जोड दिएका छन् । शिक्षामा सबैको  समान पहुच विस्तार

अरनिको र कोदारी राजमार्ग अबरुद्ध

भदौ, २३ सिन्धुपाल्चोक– अरनिको राजमार्ग र कोदारी राजमार्ग अबरुद्ध भएको छ । सिन्धुपाल्चोकको राम्चेमा गएको पहिरोले थुनेको सुनकोशी नदीको ताल हिजो बिहान उक्कासी

प्रेस युनियनको माहाधिवेसनमा आज नयाँ नेतृत्व चयन हुदै

भदौ २२,पोखरा-नेपाली काँग्रेस निकट पत्रकारहरुको संस्था प्रेस युनियनको पोखरामा जारी आठौँ महाधिवेशन अन्र्तगत आज नयाँ नेतृत्व चयनको लागि मतदान हुदैछ । हिजो उद्घाटन

संविधानका सहमति र विमतिसहितको प्रतिवेदन तयार हुँदै

भदौ २२, काठमाडौँ-संविधानसभाको कार्यतालिका अनुसार सहमति गर्न दलहरु असहफल भएपछि अहिलेसम्म भएका सहमति सहितको दस्तावेज संविधानसभामा बुझाइने भएको छ । दलहरुको हिजोको सहमति

मन्त्रिको हस्तक्षेपले टेलिकममा तनाब

भदौ २०, काठमाडौं – प्रवन्ध निर्देशक नियुतmीको बिषयलाई लिएर नेपाल टेलिकममा तनाब उत्पन्न भएको छ ।गैरइञ्जिनियरलाई सरकारले नेपाल टेलिकमको प्रवन्ध निर्देशकमा नियुतmी गरेको