समाज

सामाजिक सञ्जालहरुबाट राजश्व असुल गर्न सरकारलाई महालेखा परीक्षकको कार्यालयलको सुझाव

चैत२९, काठमाडौं — सरकारले अब फेसबुक, भाइबल लगायतका सामाजिक सञ्जालहरुबाट राजश्व असुल गर्ने पर्ने भएको छ । महालेखा परीक्षकको कार्यालयलले फेसबुक, भाइबल लगायतका

नेपालमै खानी उत्खनन गर्छौ, खनिज निकाल्छौं,’: प्रधानमन्त्री केपी शर्मा ओली

चैत२९, काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सार्वजनिक र निजी साझेदारी (पिपिपी) मोडलमा सहकार्य गरेर मुलुकको विकास गर्न हतार रहेको बताए ।

नेपाल दूरसंचार प्राधिकरणद्धारा पब्जी खेलमाथि प्रतिबन्ध लगाउने निर्णय

चैत, २८ काठमाडौं – नेपाल दूरसंचार प्राधिकरणले पब्जी खेलमाथि प्रतिबन्ध लागाउने निर्णय गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) आग्रहमा प्राधिकरणले

हिन्दू राष्ट्रको माग गर्दै राप्रपाले आज देशभरका स्थानीय तहमा धर्ना दिंदै

चैत २८, काठमाडौं – हिन्दू राष्ट्रको माग गर्दै आन्दोलनमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आज देशका सबै स्थानीय तहमा धर्ना दिने भएको छ

समायोजनपछि तोकिएको ठाउँमा नजाने कर्मचारीलाई जागिरबाट वर्खास्त

चैत २८, काठमाडौं — कर्मचारी समायोजनपछि तोकिएको ठाउँमा नजाने कर्मचारीलाई जागिरबाट वर्खास्त गरिने भएको छ । समायोजनपछि करिब १२ हजार निजामती कर्मचारीले सरकारले

संसद्मा रहेका विचाराधीन विषयमा आफै निर्णय नलिन प्रतिनिधिसभाको राज्य व्यवस्था समितिको निर्देशन

चैत २८, काठमाडौं — संसद्मा विचाराधीन भएको विषयमा निर्णय नगर्न प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले गृह मन्त्रालयलाई निर्देशन दिएको छ । नागरिकता ऐन २०६३

गरीबी निवारण कोषले सिधै एनजिओलाई कार्यक्रम दिन नपाउने

चैत २८, काठमाडौं — गरीबी निवारण कोषले मातहतका ३२ हजार सामुदायिक संस्था सङ्घीय शासन प्रणालीको मर्मानुसार स्थानीय तहलाई हस्तान्तरण गर्ने निर्णय गरेको छ

बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा व्यत्तिको नाममा बनार्ई वित्तीय संस्थाबाट ऋण लिएको खुलासा

चैत २८, काठमाडौं — सरकारी स्वामित्वको बालुवाटारस्थित ललितानिवासले चर्चेको जग्गा व्यक्तिका नाममा बनाई बैंकरवित्तीय संस्थाबाट अर्बौंको ऋण लिएको एक तथ्य सार्वजनिक भएको छ

नायिका श्वेता खड्काको सहयोगमा माझी वस्तीमा सुरु भएको पुननिर्माण अन्तिम चरणमा

चैत २८, काठमाडौं — नायिका श्वेता खड्काको सहयोगमा माझी वस्तीमा सुरु भएको पुननिर्माण अन्तिम चणमा पुगेको छ । बिनाशकारी भूकम्पपछि स साना टहरामा