विदेश

फ्रान्सका राष्ट्रपति इराक भ्रमणमा, सम्बन्ध सुधारमा केन्द्रित

भदौ १७, काठमाडौ – फ्रान्सका राष्ट्रपति इयानुएल म्याँक्रो बुधबार इराकको राजधानी बग्दाद आएका छन् । लेबनानको दुई दिने भ्रमणपछि उनी इराक आएको इराकी

भारतको जिडिपी २३.९ प्रतिशत खुम्चियो

भदौ १६, काठमाडौ – भारतीय अर्थतन्त्र गत अप्रिलदेखि जुनको तीन महिनाको अवधिमा २३.९ प्रतिशतले खुम्चिएको छ । कोरोनाभाइरस महामारीका कारण विगत ४० वर्षयता

हराएको चार महिनापछि पूर्वराजदूत रिचर्डको शव फेला

भदौ १६, काठमाडौ – नेपालका लागि बेलायतका पूर्वराजदूत रिचर्ड मोरिसको शव सोमबार फेला परेको छ । आफ्नो घर बेन्ट्ली नजिकैको पार्कमा गत मे

कोरोना संक्रमित भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन

भदौं १५, एजेन्सी –  भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छ। उनको ८४ वर्षको उमेरमा निधन भएको उनका छोरा अभिजितले पुष्टि गरेका छन्।

ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख २० हजारभन्दा बढी

भदौ १५, काठमाडौ – कोरोना भाइरससँग लडिरहेको ब्राजिलमा गएको २४ घन्टाभित्र १६ हजार जनाभन्दा बढीको संख्यामा सङ्क्रमितहरु भेटिएका छन् । प्राप्त समाचारअनुसार यहाँ

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ८ लाख ४० हजार पुग्यो

भदौं १४, एजेन्सी  –कोरोना भाइरसबाट विश्वभर मृत्यु हुनेहरुको संख्या ८ लाख ४० हजार नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या ८

न्यूजील्यान्डको मस्जिदमा गोली चलाउने व्यक्तिलाई जन्मकैद

भदौ ११, काठमाडौ – न्यूजील्यान्डका दुईवटा मस्जिदमा गोली चलाएर त्यहाँ प्रार्थनारत ५१ जनाको हत्यामा दोषी ठहर गरिएका व्यक्तिलाई जन्मकैदको सजाय दिइएको छ ।

अमेरिकामा ल्यापटपलगायतका शैक्षिक सामग्री अभाव

भदौ ७, काठमाडौ – कोरोनाभाइरसको सङ्क्रमण फैलिन थालेपछि उत्पन्न परिस्थितिका कारण अमेरिकामा ल्यापटपलगायतका शैक्षिक सामग्री सहजै प्राप्त गर्न समस्या भएको छ । विषेश

नेपाल र इजरायलबीच कूटनीतिक राहदानी सम्झौता

भदौ ५, काठमाडौ – नेपाल र इजरायलबीच कूटनीतिक राहदानी बाहकलाई एक–अर्को देशको यात्रा गर्दा ९० दिनसम्म प्रवेशाज्ञा लिन नपर्ने गरी सम्झौता भएको छ