मुख्य खबर

पहिरोमा पुरिएर दुईको मृत्यु, पाँच बेपत्ता

असार २९, काठमाडौ – अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर तनहुँको म्याग्दे गाउँपालिका र व्यास नगरपालिकामा दुई जनाको मृत्यु भएको छ । त्यस्तै ऋषिङ

पहिरोको उच्च जोखिममा परेका ७३ घर सुरक्षति स्थानमा सारियो

असार २९, काठमाडौ – सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवा बेसिन्दाका पहिरोको उच्च जोखिम परेका ७३ घरलाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोको उच्च जोखिम

चमेलिया नदीमा बगेका बालक भारतमा मृत फेला

असार २९, काठमाडौ – चमेलिया नदीमा बगेर आइतबार बेपत्ता भएका एक बालक भारतको झुलाघाटमा मृतावस्थामा फेला परेका छन् । बैतडीको डिलाशैनी गाउँपालिका–६ चौसेराका

नक्कली भारतीय रुपैयाँको कारोवार गर्ने गिरोह पक्राउ

असार २८, काठमाडौ – भारतीय पाँच सय रुपैयाँको कारोवारमा संलग्न तीन व्यक्तिलाई प्रहरीले पक्राउ गर्दै सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीले

कोरोना सङ्क्रमणबाट निधन भएका पुरुष बस्ने टोल सिल

असार २८, काठमाडौ – कोरोना भाइसरको सङ्क्रमणबाट निधन भएका गोकर्णेश्वर नगरपालिका–४ का ५४ वर्षीय पुरुषको घर रहेको टोल सिल गरिएको छ । मृतकको

चौबिस मुलुकबाट २६ हजारभन्दा बढी स्वदेश फर्किए

असार २८, काठमाडौ – कोभिड–१९ महामारीका कारण विभिन्न मुलुकमा अफ्ठ्यारोमा परेका २६ हजार ३९६ नेपाली स्वदेश फर्किएका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र

बगाउँदै ल्याएको हरिण फेला

असार २८, काठमाडौ – कोशी नदीले बगाएर ल्याएको एउटा हरिण फेला परेको छ । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१४ रमपुरास्थित कोशी नदीमा बगाउँदै ल्याएको

पार्टी विभाजन हुन दिइने छैन : दाहाल

असार २८, काठमाडौ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी विभाजन हुन नदिइने बताउनु भएको छ । जिल्ला पार्टी

प्रकोपविरुद्धको सङ्घर्ष कमजोर हुनुहुँदैनः अध्यक्ष दाहाल

असार २८, काठमाडौ-  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रकोपविरुद्धको सङ्घर्ष एक जुट भएर गर्नुपर्ने बताउनुभएको छ । जिल्ला विपद् व्यवस्थापन