मुख्य खबर

तुलसीलालको सपना साकार पारिँदै : प्रधानमन्त्री

साउन १७, काठमाडौ – प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले तुलसीलाल अमात्यको २३ औँ स्मृति दिवसका अवसरमा आज श्रद्धाञ्जलि

नेपाल चीन सम्बन्ध स्थापनाको ६५ औँ वर्ष, राष्ट्रपतिद्वरा बधाई सन्देश

साउन १७, काठमाडौ – आज अगष्ट १ अर्थात् नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ औँँ वार्षिकोत्सव । यसैअवसरमा दुवै देशका राष्ट्रपति,

पहिराले एकै घरका चार जनाको मृत्यु

साउन १७, काठमाडौ – गुल्मीमा पहिरोमा परेर एकै परिवारका चार जनाको ज्यान गएको छ । रुरुक्षेत्र गाउँपालिका ५ अन्तर्गत टाहाटिम नजिकै आँटीपाटामा शुक्रबार

काँग्रेसको अनुगमन समितिद्वारा औषधि व्यावसायीसँग छलफल

साउन १६, काठमाण्डौँ – नेपाली काँग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतको संयोजकत्वमा गठित कोरोना अनुगमन समितिले कोरोना भाइरस सङ्क्रमण महामारीको अवस्थामा औषधिको सहज उपलब्धता,

जनप्रतिनिधिसहित स्थानीयवासीद्वारा पशुपति क्षेत्रको गुरुयोजना खारेजी माग

साउन १६, काठमाडौ – क्षेत्र विकास कोषले स्थानीयवासी एवं तीनै तहका जनप्रतिनिधिसँग सर सल्लाह नगरी दीर्घकालसम्म प्रभाव पार्ने गुरुयोजना प्रस्ताव गरेको भन्दै स्थानीयवासीले

कार्यसम्पादनको परिणाम शतप्रतिशत निकाल्न गृहमन्त्रीको निर्देशन

साउन १६, काठमाडौ – गृहमन्त्री रामबहादुर थापाले मन्त्रालयसँग गरेको कार्यसम्पादन सम्झौताको शतप्रतिशत परिणाम निकाल्न मातहतका निकायलाई निर्देशन दिएका छन्। गृहमन्त्रालयअन्तर्गतका सार्वजनिक निकायका प्रमुखसँग

भरतपुर  महानगरलाई चीनको २७ लाखको सहयोग

साउन १६, काठमाडौ – चीनको तिब्बत प्रान्तमा रहेको सिगात्से शहरले भरतपुर महानगरपालिकालाई २७ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ । ती सामग्री

चौथो चरणको अन्तराष्ट्रिय हवाई उद्धार शुरु

साउन १६, काठमाडौ – विदेशमा अलपत्र नेपालीको उद्धारका लागि आजदेखि चौथो चरणको उद्धार उडान शुरु भएको छ । कोभिड–१९ महामारीका कारण विभिन्न मुलुकमा