मुख्य खबर

भोकभोकै त्रिपाल र विद्यालयमा आधा शरीर भिज्दै ५०० भन्दा बढी सर्वसाधारण

असार ३०, काठमाडौ – जाजरकोटमा गाउँभरि पहिरो आएपछि ज्यान जोगाउन विस्थापित भएका ५०० भन्दा बढी सर्वसाधारण खानेकुराको अभावमा भोकभोकै बस्न बाध्य भएका छन्

खानेपानीकोे शुद्धता नाप्ने प्रयोगशाला स्थापना

असार ३०, काठमाडौ – डडेल्धुरा जिल्लाको अजयमेरु गाउँपालिकामा खानेपानीको शुद्धता परीक्षण गर्ने प्रयोगशाला स्थापना भएको छ । गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्टले गाउँपालिकामै प्रयोगशाला

किसानलाई कृषि सामाग्री वितरण

असार ३०, काठमाडौ – कपिलवस्तुको शिवराज नगरपालिकाले व्यावसायिक किसानलाई कृषि सामग्री वितरण गरेको छ । नगरका सात पशुपालक किसानलाई घाँस उत्पादनका लागि घाँसको

स्वास्थ्य मन्त्रालयलाई नमूना बनाउँछु : मन्त्री ढकाल

असार २९, काठमाण्डौँ – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले मन्त्रालयलाई पुनर्संचनासहित नमूना बनाउने बताएका छन् । मन्त्रालयमा स्वास्थ्यसँग सम्बन्धित विभिन्न संस्था र ट्रेड

विपद् व्यवस्थापनलाई प्राथमिकतामा राखी बजेट विनियोजन

असार २९, काठमाडौं – टोखा नगरपालिकाले कोभिड–१९ नियन्त्रण र विपद् व्यवस्थापनलाई प्राथमिकता राखेर आगामी वर्षको बजेट विनियोजन गरेको छ । काठमाडौँको उत्तरी क्षेत्रमा

बागलुङका स्थानीय तरामी मगरले मनाउन पाएनन् ‘असारे’

असार २९, काठमाडौ – बागलुङको पुस्तैनी मेला ‘असारे’ यसपालि लागेन । ताराखोला गाउँपालिका–५ मा चल्ने मेलालाई कोरोनाले रोक्यो । बर्सेनि असार तेस्रो मङ्गलबारदेखि

मुद्दा मिलाइ दिन्छु भन्दै पैसा असुल्ने पत्रकार साह पक्राउ

असार २९, काठमाडौ – प्रेस सङ्गठन नेपाल प्रदेश नम्बर २ का सदस्य तथा एपी खबर बाराका संवाददाता भैयाराम साह पक्राउ परेका छन् ।