थप १ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि

 

असार २९, काठमाडौं – आज थप १ सय ४४ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणका आधारमा उनिहरुमा कोरोना देखिएको बताए ।

यो संगै कोरोना संक्रमितको संख्या १६ हजार ९ सय ४५ पुगेको छ ।