मुख्य खबर

लक्ष्यअनुसार राजस्व सङ्कलन हुन सकेन

साउन ३, काठमाडौ – आन्तरिक राजस्व कार्यालय मेचीले कोेभिड–१९ का कारण लक्ष्यअनुसारको राजस्व सङ्कलन गर्न नसकेको जनाएको छ । कार्यालयले आर्थिक वर्ष २०७६र०७७

मौद्रिक नीति सार्वजनिक : नेपाल राष्ट्र बैंक

साउन २, काठमाडौ – नेपाल राष्ट्र बैंकले आज चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोनाका कारण

तीन महिनाको विपद् : कूल १५५ को मृत्यु, ५२ बेपत्ता

साउन २, काठमाडौँ – मुलुकभर गत वैशाखयता विपद्जन्य घटनाबाट धेरै मानिसले अकालमा ज्यान गुमाउन पुगेका छन् । मुख्य गरी पहिराका कारण अकल्पनीय क्षति

युवालाई गाउँमै रोजगारी

साउन २, काठमाडौ – रोजगारका लागि भारतलगायत तेस्रो मुलुकबाट फर्किएका युवालाई प्रधानमन्त्री रोजगार तथा मुख्यमन्त्री रोजगार कार्यक्रमले केही समयका लागि रोजगारीमा सहभागी गराएका

फुर्सदिलो भइन् पिङ्की  : जोगाउन महासङ्कट

साउन २, काठमाडौ – हात्ती सुन्दरी प्रतियोगिताको ताज पहिरिएकी– पिङ्की कली । सन् २०१४ कोे उपाधि चुमेकी उनी वर्षौंदेखि सौराहाको हात्ती सफारीकी सारथी

कर्णालीमा १२ नयाँ सङ्क्रमित, १३ डिस्चार्ज

साउन २, काठमाण्डौँ – पछिल्लो चौबिस घण्टामा कर्णाली प्रदेशमा १२ जना कोरोना सङ्क्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका

पहिरो पीडितको राहत सदरमुकाममा थन्कियो, पीडितको दैनिकी कष्टकर

साउन २, काठमाडौ – म्याग्दीको धौलागिरि र मालिका गाउँपालिकाका पहिरो प्रभावितका लागि सङ्कलित राहत सामग्री सदरमुकाम बेनीमा थन्किएको छ । पहिरो गएको एक

विकास बजेट अघिल्लो वर्षको तुलनामा कम खर्च

साउन २, काडमाडौ – जिल्लामा सङ्घीय सरकार र प्रदेश सरकारले विकास निर्माणका लागि विनियोजना गरेको बजेट खर्च प्रभावकारी रुपमा हुन नसकेको पाइएको छ

कास्कीको माछापुच्छ«ेमा पहिरोमा परी तीन जनाको मृत्यु

साउन २, काठमाडौ – जिल्लाको माछापुच्छ«े गाउँपालिकामा आज बिहान खसेको पहिरोमा परी तीन जनाको मृत्यु भएको छ । वडा नं ८ को खोराकोमुखस्थित