मुख्य खबर

नेपाली साहित्यमा स्व घिमिरेको अतुलनीय योगदान : मुख्यमन्त्री पौडेल

भदौ ३, काठमाडौ – वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेपाली साहित्यमा राष्ट्रकवि माधवप्रसाद घिमिरेको अतुलनीय योगदान रहेको बताका छन् । घिमिरेको निधनमा मङ्गलबार

दुर्घटनामा प्रहरी जवानको मृत्यु, हवल्दार गम्भीर घाइते

भदौ ३, काठमाडौ – पोखरामा गए राति भएको सवारी दुर्घटनामा परी प्रहरी जवानको मृत्यु भएको छ भने अर्का प्रहरी हवल्दार घाइते भएका छन्

राष्ट्रकविलाई समवेदना प्रकट गर्दै भरियो सामाजिक सञ्जाल

भदौं २ काठमाडौं – राष्ट्रकवि माधव प्रसाद घिमिरेको १०१ बर्षमा निधन भएको छ । मंगलबार साँझ लैनचौरस्थित निवासमै उनको मृत्यु भएको हो ।

सर्वोच्चका थप एक कर्मचारीमा सङ्क्रमण

भदौ २, काठमाडौ – सर्वोच्च अदालतका एक कर्मचारीमा आज कोरोना सङ्क्रमण पुष्टि भएको छ । सर्वोच्च अदालतमा सहप्रवक्ता देवेन्द्र ढकालकाअनुसार शनिबार अदालतमा सेवाग्राहीसँगको

कोरोनाबाट एकैदिन ७ को मृत्यु, मृत्यु हुनेको संख्या ११४ पुग्यो

भदौं २ काठमाडौं — कोरोना भाइरस संक्रमणबाट एकै दिन ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाका कारण बिगत २४

कोरोना महामारीको जोखिम बढ्दै गएपछि कास्कीमा निषेधाज्ञा

भदौ २, काठमाडौ – कोरोना महामारीको जोखिम बढ्दै गएपछि कास्की जिल्लामा आज रातिदेखि यही भदौ ७ गतेसम्म निषेधाज्ञा लागु हुने भएको छ ।

महिलालाई उपचारमा छुट दिँदै हरियो चुरा प्याकेज

भदौ २, काठमाडौ – कोरोना भाइरस फैलिएर स्वास्थ्य परीक्षणका लागि अस्पताल आउनसमेत मानिस हिच्किचाइरहेका बेला भक्तपुरको सल्लाघारीस्थित डा इवामुरा मेमोरियल अस्पतालले भने तीजलाई

बैतडीमा पहिलोपटक अडियो नागरिक बडापत्र सञ्चालनमा

भदौ २, काठमाण्डौँ – बैतडीमा अडियो नागरिक बडापत्रमार्फत सेवाग्राहीलाई कार्यालयका सेवाका बारेमा जानकारी दिनेमा मालपोल कार्यालय पहिलो बनेको छ । मालपोत कार्यालयले अडियो

प्रहरीलाई धारिलो हतियार प्रहार गर्ने मकवानपुरका तीन पक्राउ

भदौ २, काठमाण्डौँ – प्रहरीलाई धारिलो हतियार प्रहार गरेको आरोपमा प्रहरीले मकवानपुरका तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौँडा–६ का २६