मुख्य खबर

निगमका १४ कर्मचारी कोरोनामुक्त भई घर फिर्ता

साउन ४, काठमाडौ – कोभिड–१९ सङ्क्रमण देखिएका नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का १४ उडान कर्मचारी सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् ।

पहिरोले गोरखा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध

साउन ४, काठमाडौ – गए राति खसेको पहिराका कारण गोरखा– आबुँखैरेनी सडकखण्ड अवरुद्ध भएको छ । गोरखा नगरपालिका–१२ स्थित अबुवा नजीकै माथिबाट खसेको

विदेशमा कोभिड–१९ बाट १६० नेपालीको मृत्यु

साउन ४, काठमाडौ – विश्वभर महामारीको रूपमा फैलिएको कोभिड–१९ बाट विदेशमा १६० नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार बितेका सात

ठेक्का टेण्डरको अनियमितताप्रति नेपाली काँग्रेस कास्कीको ध्यानाकर्षण

साउन ४, काठमाडौ – नेपाली काँग्रेस कास्कीले पोखरा महानगरपालिकाको ठेक्का टेण्डरमा देखिएको अनियमितताप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पार्टीको शनिबार बसेको बैठकमा

रातभर पहिरोमा पुरिएका ७९ वर्षीय गोवासिंह भन्छन् “पहिरोको झझल्को आइरहन्छ ।”

साउन ४, काठमाडौ – सङ्खुवासभाको सिलिचोङ–१ सिसुवाखोला बेसिन्दामा गएको पहिरोमा पुरिएर जीवितै उद्धार गरिएका ७९ वर्षीय गोवासिंह राई अझै पनि साता दिनअघि गएको

लकडाउन यता एक हजार नेपाली स्वदेश फर्किए

साउन ४, काठमाडौं – विभिन्न मुलुकमा अलपत्र एक हजार १५५ नेपाली स्वदेश फर्किएका छन् । कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीको उद्धारका

प्युठानमा ट्र्याक्टर दुर्घटना, ७ को मुत्यु

साउन ४, काठमाडौ – प्युठानमा ट्र्याक्टर दुर्घटना हुँदा सात जनाको मुत्यु भएको छ । स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा गएराति लु२च ४२३४ नंको ट्र्याक्टर दुर्घटना

आजदेखि मनसुन थप सक्रिय, केही दिनसम्म निरन्तर वर्षा हुने

साउन ४, काठमाडौं – देशभर मनसुनी वायुको प्रभाव रहेकाले धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

भिटिएमको अभावले स्वाब सङ्कलन सुस्त

साउन ४, काठमाडौ – पिसीआर परीक्षणका लागि स्वाब राख्ने भाँडो भिटिएम (भाइरस ट्रान्सपोर्ट मिडिया) अभाव हुँदा महोत्तरीमा स्वाब सङ्कलन सुस्त भएको छ ।

स्वास्थ्य मापदण्ड पुरा नगर्ने ३० सार्वजनिक सवारी कारवाहीमा

साउन ३, काठमाडौं –कोभिड–१९ को जोखिमका समयमा सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना नगरी बढी यात्रु बोकेका सार्वजनिक सवारी कारबाहीमा परेका छन् । महानगरीय