मुख्य खबर

पाल्पामा पहिलो पटक समुदायमा कोरोना

साउन ३०, काठमाण्डौँ – पाल्पामा पहिलो पटक समुदायमा कोरोना सङक्रमण देखिएको छ । तानसेन नगरपालिका–४ का ४० वर्षीया एक महिलामा कोरोना भाइरसको सङ्क्रमण

चार जना बैंकका कर्मचारीमा कोरोना

साउन ३०, काठमाण्डौँ – बर्दियामा थप आठ जना कोरोना सङ्क्रमित थपिएका छन् । चार जना बैंकका कर्मचारीसहित आठ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको

पत्रकार बानियाँको मृत्युबारे छानबिन गर्न माग

साउन ३०, काठमाडौ – नेपाल ट्रेड युनियन काँग्रेसले कान्तिपुर दैनिकका सहायक सम्पादक बलराम बानियाँको मृत्युबारे छानबिन गर्न माग गरेको छ । ट्रेड युनियन

ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ

साउन ३०, काठमाडौ – प्रहरीले ज्यान मार्ने उद्योग मुद्दाका एक फरार प्रतिवादीलाई बिहीबार पक्राउ गरी अदालतमा पेश गरेको छ । फैसला कार्यान्वयनको सिलसिलामा

सिन्धुपाल्चोकको लिदीमा पहिरोमा परि २१ घर पुरिए

साउन ३०,काठमाडौं –सिन्धुपाल्चोकको जुगल गाउँपालिका(२ लिदीमा पहिरो २१ घर परिएका छन् । आज बिहान गएको पहिरोले लिदीका २१ घर पुरिएका हुन् । पहिरोले

कोभिड–१९ को प्रभावलाई न्यूनीकरण गर्ने योजना छ : मुख्यमन्त्री पौडेल

साउन ३०, काठमाडौ – बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आगामी दिनमा विकास निर्माणका कार्यक्रम सञ्चालन गर्दा कोभिड–१९ को प्रभाव न्यूनीकरण गर्ने गरी योजना

८२५ विपन्न परिवारलाई निःशुल्क विद्युत् मिटर वितरण

साउन ३०, काठमाडौ – नेपाल विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रले आर्थिक अवस्था कमजोर भएका ८२५ विपन्न परिवारलाई निःशुल्क विद्युत् मिटर वितरण गरेको छ

त्रिभुवन राजपथमा पहिरो खस्दा एक जना बेपत्ता, चार गाडी पुरिए

सउन ३०, काठमाडौ – त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको थाहा नगरपालिका–१२ स्थित गैरीगाउँमा माथिबाट पहिरो खस्दा एक जना बेपत्ता भएका छन् । पहिरोमा परी स्थानीय

लागुऔषध मुद्दाका आठ वर्ष पछि पक्राउ

साउन ३०, काठमाडौ – लागुऔषध मुद्दाका फरार एक युवकलाई बिहीबार जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ गरेको छ ।जिल्लाको व्यास नगरपालिका १ भादगाउँ विज्ञानचौर

कोभिड–१९ : सङ्क्रमणसँगै मृत्युको बढ्दो ग्राफ

साउन २९, काठमाडौँ – मुलुकमा कोभिड–१९ को सङ्क्रमणसँगै मृत्युको ग्राफ क्रमशः बढ्दै गएको छ । बुधबार एकै दिन कोरोनाका कारण आठ जनाले ज्यान