मुख्य खबर

दुई दिनदेखि बेपत्ता किशोर भेटिएनन्

माघ २८, काठमाडौँ तनहुँको व्यास नगरपालिका–४ सिमलटार बस्दै आएका १७ वर्षीय ईश्वर क्षेत्री सोमबार बिहान क्याम्पस जान भनेर घरबाट निस्किए । आदिकवि भानुभक्त

पुथाउत्तरगङ्गा गाउँपालिकालाई तीन टुक्रा बनाउन प्रस्ताव

माघ २८, काठमाडौँ – रुकुम (पूर्व)को पुथाउत्तरगङ्गा गाउँसभामा गाउँपालिका विभाजनसम्बन्धी दुई प्रस्तावमा छलफल भइरहेका बेला तेस्रो प्रस्ताव दर्ता गरिएपछि विवाद भएको छ ।

निर्वाचनको कामलाई निरन्तर अघि बढाउनुस्ः प्रधानमन्त्री

माघ २७, काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली आज निर्वाचन आयोग जानुुभई आगामी प्रतिनिधिसभा निर्वाचन तयारीबारे जानकारी लिएका छन् । सो अवसरमा प्रमुुख

भूमाफियाबाट कमलपोखरी जोगाउन नगरप्रमुखकै नेतृत्वमा सयौँ मध्यपुर बासिन्दा उर्लिए

माघ २७, काठमाडौँ – मध्यपुरथिमि नगरपालिका–८ बोडेस्थित ऐतिहासिक कमलपोखरीलाई भूमाफियाको चङ्गुलबाट जोगाउन मध्यपुरथिमिका सयौँ बासिन्दा उर्लिएका छन् । भक्तपुर जिल्ला अदालतको फैसला सदर

जहाज थपेर उडान विस्तार गर्दै यती एयरलाइन्स

माघ २७, काठमाडौँ – निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी यती एयरलाइन्सले जहाज थपेर उडान विस्तार गर्ने योजनामा जुटेको छ । यतीले आन्तरिक

संस्कृति र पर्यटनका विकास समितिको छाता कानून निर्माण गरिँदै

माघ २७, काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले आफूअन्तर्गतका विकास समितिको छाता विधेयकको मस्यौदा बनाउन शुरु गरेको छ । मन्त्रालयमा संस्कृतिसँग

भोलि हुने प्रदर्शनका लागि प्रचण्ड-नेपाल पक्षले तोक्यो कमाण्डर

माघ २७, काठमाडौँ – माघ २८ गते बुधबार काठमाडौंमा प्रदर्शन गर्न लागेको नेपाल कम्युनिष्ट पार्टी नेकपा – प्रचण्ड नेपाल पक्षले जुलुसहरू हुने स्थानमा

कालीमाटी तरकारी बजारमा मन्त्री अर्यालको अनुगमन

माघ २७, काठमाडौँ – कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा कुमारी अर्यालले मन्त्रालयले किसान र बजारलाई प्रत्यक्ष जोड्ने विधि बनाउने बताएकी छन्। मंगलबार

चुनाव तयारीबारे प्रधानमन्त्रीलाई निर्वाचन आयोगको ब्रिफिङ

माघ २७, काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगमा पुगेर निर्वाचनको तयारीबारे जानकारी लिएका छन्। मंगलबार बिहान साढे ११ बजेतिर आयोग पुगेका प्रधानमन्त्रीले

भोलिको विरोध प्रदर्शनका लागि प्रचण्ड-नेपालले जारी गरे संयुक्त अपिल

माघ २७, काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड-नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले संयुक्त रूपमा भिडिओ अपिल जारी गर्दै