मुख्य खबर

संसद विघटनविरूद्धको मुद्दामा आजदेखि सरकारी वकिलले १५ मिनेट मात्र बोल्न पाउने

माघ २५, काठमाडौँ– संसद विघटन विरुद्धको मुद्दाको सुनुवाइ जारी छ । जारी सुनुवाइमा अब सरकारी वकिलले १५ मिनेटमात्र बोल्न पाउने भएका छन् ।

अवरुद्ध त्रिभुवन राजपथ खुला

माघ २५, काठमाण्डौँ – सडकमा हिउँ जमेका कारण अवरुद्ध त्रिभुवन राजपथमा हिउँ हटाइएपछि सवारी साधन चल्न थालेका छन् । सडक डिभिजन कार्यालय हेटौँडाअन्तर्गत

नाका खुकुलो भएसँगै आवतजावतमा सहज

माघ २५, झापा – पूर्वीनाका काँकडभिट्टाबाट भारततर्फ आवतजावत गर्न सहज हुन थालेको छ । नाकामा गरिने जाँचलाई खुकुलो बनाएसँगै दैनिक सयौं मानिसलाई ओहोरदोहोर

‘नेकपा प्रवेशको लहर चल्यो’

मौँघ २५ काठमाण्डौँ – बनेपा नगरपालिका–१० मा विभिन्न पार्टी परित्याग गरी ८५ राजनीतिकर्मी नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० मा प्रवेश गरेका छन् । शनिबार

रोनाल्डोले रोमालाई हराउँदै युभेन्ट्स तेस्रो स्थानमा

मौँघ २५ काठमाण्डौँ (एजेन्सी)- क्रिस्टियानो रोनाल्डोले सिजनको २३औं गोल गरेको खेलमा युभेन्ट्सले इटालियन सिरि एु मा रोमालाई पराजित गरेको छ। शनिबार राति भएको

सभामुखले दायर गरेको रिटको सुनुवाइ आज

माघ २५,काठमाडौं  – संवैधानिक परिषद्ले गरेका नियुक्ति र शपथग्रहण समेत गैरकानूनी तथा असंवैधानिक भन्दै सभामुख अग्नि सापकोटाले दायर गरेको रिटको आइतबार (आज) सुनुवाइ

पहिलो चरणमा एक लाख ८४ हजारले खोप लगाए

माघ २५ काठमाण्डौँ- पहिलो चरणको कोरोना भाइरस ९कोभिड–१९० विरुद्धको खोप एक लाख ८४ हजार ८५७ जनाले लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका

नक्कली नोट बनाउने सामानसहित दुई पक्राउ

माघ २५ , काठमाडौँ- बेलौरी नगरपालिका–१० भुडा क्षेत्रबाट नक्कली नोट र नक्कली नोट बनाउने सामानसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल–भारत