मुख्य खबर

हजार दिनका आमालाई पोषणयुक्त कोसेली

असार ९, काठमाडौँ – सुनौला जिल्लाको पूर्वीचौकी गाउँपालिकाले आफ्ना पालिकामा भएका सुनौला हजार दिनका आमालाई पोषणयुक्त खानेकुरासहितको उपाध्यक्ष कोसेली वितरण शुरु गरेको छ

थप ४,५२२ जना संक्रमित, ४१ जनाको मृत्यु

असार ८, काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार पछिल्लो २४ घण्टामा थप ४,५२२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै

सङ्घसंस्थाको पहलमा सडक बालबालिकाको उद्धार

असार ८, काठमाडौ- लामो समयदेखि हेटौँडामा सडक बालबालिकाको रुपमा रहेका सात जनालाई विभिन्न सङ्घसंस्थाको पहलमा उद्धार गरिएको छ । उद्धार गरिएका बालबालिकामा छ

संविधानलाई सही बाटामा हिँडाइने छः अध्यक्ष दाहाल

असार ८, काठमाडौ- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई दुर्घटनामा जान नदिइने बताएका छन । माओवादी केन्द्रकी नेत्री

बेरोजगार किसानलाई कृषि र पशुपालनमार्फत आत्मनिर्भर बनाइने

असार ८, काठमाडौ – दार्चुलाको अपि हिमाल गाउँपालिकाले बेरोजगारलाई कृषि र पशुपालन व्यवसायमार्फत आत्मनिर्भर बनाउने नीति कार्यक्रम ल्याएको छ । जिल्लाकै दुर्गम क्षेत्रको

ट्र्याक्टर खस्दा सहचालकको मृत्यु

असार ८, काठमाडौ – बागलुङमा आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । बागलुङ नगरपालिका–३ रात्माटामा ध१च ८३ नम्बरको ट्र्याक्टर सडकबाट

निषेधाज्ञा अवधि एक साता थप

असार ८, काठमाडौँ – महोत्तरीमा कोभिड–१९ महाव्याधि सङ्क्रमण छल्न जारी निषेधाज्ञाको अवधि एक साता थप गरिएको छ । आजदेखि लागू हुने गरी छैटौँपटक

धनाढ्यले पनि छाड्दैनन् सामाजिक सुरक्षा भत्ता

असार ८, काठमाडौँ – वार्षिक २६ किलो हाराहारी सुनको व्यापार गर्ने नारायणगढ बजारका एक व्यापारी विश्वकै महँगोमध्येको मर्सिडिज कार चढेर छोराको पोषण भत्ता

खुकुलो पार्दै थप एक हप्ता थपियो निषेधाज्ञा

असार ८, काठमाडौँ – जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले केही खुकुलो बनाउँदै एक हप्ताका लागि निषेधाज्ञाको समयलाई पुनः बढाएको छ । कार्यालयले सोमबार सूचना

चार वर्षपछि गाउँमा बिजुली

असार ८, काठमाडौँ – हुम्ला जिल्लाको मध्यक्षेत्रमा रहेको चङ्खेली गाउँपालिकाको मेलछाम गाउँमा चार वर्षपछि बिजुली बलेको छ । वडा नं ६ स्थित मेलछाम