मुख्य खबर

आन्तरिक मूल्याङ्कनलाई आधार मानेर एसईईको नतिजा सार्वजनिक

साउन २३, काठमाडौं-  राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनलाई आधार मानेर

बढ्न थाले स्क्रबटाइफसका बिरामी

साउन २३, दार्चुला -जिल्लामा स्क्रबटाइफसका बिरामी बढ्दै गएका छन् । यही साउन दोस्रो सातादेखि हालसम्म आठ जनामा त्यस्ता बिरामी देखिएको जिल्ला अस्पतालले जनाएको

जापानबाट एस्ट्राजेनेकाको पाँच लाख मात्रा खोप नेपाल आइपुग्यो

साउन २३, काठमाडौँ – जापान सरकारले नेपाललाई अनुदानमा दिएको कोरोनाविरुद्धको करिब पाँच लाख मात्रा खोप आज काठमाडौँ आइपुगेको छ । कोभ्याक्स सुविधाअन्तर्गत पहिलो

सत्ता गठबन्धनको बैठक: साझा न्यूनतम् कार्यक्रममाथि छलफल

साउन २३, काठमाडौ- सत्तारुढ गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि तयार गरेको न्यूनतम् साझा कार्यक्रम र कार्यविधि आइतबार सार्वजनिक गरिने भएको छ । प्रधानमन्त्री

व्यास नगरपालिकाद्वारा चार कार्यविधि पारित

साउन २३, काठमाडौँ – तनहुँको व्यास नगरपालिकाले आवश्यक देखिएका चारवटा कार्यविधि पारित गरेको छ । नगर प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा नगर कार्यपालिकाको नियमित

खोप केन्द्र थप

साउन २३, काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाउन खोप केन्द्र थप गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले

राजमार्ग मर्मत नहुँदा दुर्घटनाको जोखिम बढ्दै

साउन २२, काठमाडौँ – पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैयास्थित मुख्य सडकको मर्मत नहुँदा दुर्घटनाकोे जोखिम बढ्दै गएको छ । राजमार्गका विभिन्न स्थानमा भएका खाल्डाखुल्डी

दार्चुला तुइन घटना प्रकरण -सात दिनपछि छानबिन समितिद्वारा घटनास्थल निरीक्षण

साउन २२, काठमाडौं – महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन गर्न आएको समिति सात दिनपछि भारतीय बाटो हुँदै घटनास्थल पुगेर फर्किएको