मुख्य खबर

डिलाशैनी गाउँपालिकाले छात्रवृत्तिमा एमबिबिएस पढाउने

साउन १३, काठमाडौँ – डिलाशैनी गाउँपालिकाले पालिकाभित्र एमबिबिएस पढ्न चाहनेलाई छात्रवृत्ति दिने भएको छ । गाउँपालिकाभित्रका एमबिबिएस पढ्न चाहनेका लागि छात्रवृत्तिको आवेदन खुल्ला

यति एयरलाइन्सको जहाज पोखराबाट काठमाडौँ उडेको ६ मिनेटमै आकस्मिक अवतरण

साउन १३, काठमाडौं – पोखराबाट काठमाडौँको लागि उडेको यति एयरलाइन्सको जहाज आकस्मिक अवतरण गरिएको छ। इन्जिनमा समस्या आएपछि जहाज आकस्मिक अवतरण गरिएको हो।

अवैध मुद्रा कारोबारको आरोपमा पाँचजना पक्राउ

साउन १३, काठमाडौँ – वैध मुद्रासम्बन्धी कारोबारमा संलग्न भएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । सुर्खेतको भेरीगङ्गा नगरपालिका–१२ देउती टोलस्थित नास्ता

बाँदर धपाउन किसानलाई उपकरण

साउन १३, खोटाङ  – खोटाङको खोटेहाङ गाउँपालिकाका किसानलाई बाँदर धपाउन उपकरण निःशुल्करुपमा वितरण गरिएको छ । बाँदरले अन्नबाली सखाप पारेर हैरान पार्न थालेपछि

जिल्ला ट्राफिकद्वारा ७० लाख राजस्व सङ्कलन

साउन १३, बागलुङ –  जिल्ला ट्राफिक कार्यालय बागलुङले आर्थिक वर्ष २०७८÷७९ मा ट्राफिक नियम उल्लङ्घन गर्नेलाई कारबाही गरी रु ७० लाख राजस्व सङ्कलन

स्याङ्जामा एक वर्षमा ४६१ सम्बन्धविच्छेदका मुद्दा दर्ता

साउन १३, स्याङ्जा  – स्याङ्जामा एक वर्षको अवधिमा चार सय ६१ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । स्याङ्जा जिल्ला अदालतमा आर्थिक वर्ष

अमेरिकी सहायक विदेशमन्त्री लु नेपाल आउँदै

साउन १२, काठमाडौ – संयुक्त राज्य अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल आउँदै छन । सहायक विदेशमन्त्री लु आज साँझ काठमाडौँ आइपुग्नुहुने