मुख्य खबर

अहिलेको जनादेश हाम्रो पक्षमा आउने छाँटकाँट छैन्

बैशाख १२, काठमाडौं – बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनमा नेकपा एमालेबाट उम्मेदवारी दिएका पुरुषोत्तम पौडेलले निर्वाचनको प्रारम्भिक परिणामले उत्साही नबनाएको बताएका छन्

बारा–२ उपनिर्वाचनः जसपा अध्यक्ष यादवको फराकिलो अग्रता

बैशाख १२, बारा – बारा क्षेत्र नं २ प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना जारी छ । पछिल्लो मतगणना परिमाणअनुसार जनता समाजावदी पार्टी ९जसपा०का अध्यक्ष

तनहुँ क्षेत्र नम्बर १ मा स्वर्णिम वाग्ले फराकिलो मतान्तरले विजयी

बैशाख १२, तनहुँ – उपनिर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार डा स्वर्णिम वाग्ले भारी मतले विजयी भएका छन्

तनहुँ १ उपनिर्वाचन रास्वपाका डा वाग्लेको अग्रता

बैशाख ११, काठमाडौं  – आइतबार सम्पन्न तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा डा स्वर्णिम वाग्लेले

वर्षा र सहकादलका देवता रातो मच्छिन्द्रनाथको रथ यात्रा आजदेखि

बैशाख ११, काठमाडौं – वर्षा र सहकादलका देवता रातो मच्छिन्द्रनाथको रथ यात्रा शुरु हुँदैछ। ललितपुरको पुल्चोकमा तयार पारिएको ३२ हात अग्लो रथमा रातो

बन्दीपुर केबलकार केबलकारभित्रै रेष्टुरेन्ट सञ्चालनको तयारी

बैशाख १०, काठमाडौं –  तनहुँको बन्दीपुर गाउँपालिकामा निर्माणाधीन केबलकारका ‘डिब्बा’ जडानको तयारी थालिएको छ । बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले सो केवलकार निर्माण

तनहुँ–१ उपनिर्वाचनः दुई उम्मेदवारले मात्रै मतदान गर्दै

बैशाख १०, काठमाडौं  – तनहुँ क्षेत्र नं १ प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन अन्तर्गत मतदान जारी छ । निर्वाचनमा दुई उम्मेदवारले मात्रै मतदान गर्नेभएका छन्

प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच भेट

वैशाख ८, काठमाडौ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री

उपनिर्वाचनको मौन अवधि सुरु, सामाजिक सञ्जालवाट पनि मत माग्न निषेध

  बैशाख ८, काठमाडौं  -यही वैशाख १० गते हुने उपनिर्वाचनको प्रचार प्रसार गएराति १२ बजेदेखि निषेध गरिएको छ। उपनिर्वाचन सकिएर मतदान केन्द्र बन्द

पर्यटकको रोजाइमा जलविरे झरना

बैशाख ८ , चितवन  -चितवनको इच्छाकामना गाउँपालिका–६ जलविरेमा अवस्थित जलविरे लामो झरनामा पछिल्लो समय पर्यटकीय गतिविधि बढ्दै गएको छ । यहाँ आन्तरिक पर्यटकको