मुख्य खबर

मूल्यवृद्धि आठ दशमलव १९ प्रतिशत पुग्यो

असोज ३०, काठमाडौ -नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष ०८०/८१ को पहिलो दुई महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक

संसदमा असीमित समयसम्म बोल्न पाउने अभ्यासमा परिमार्जन आवश्यक -सांंसद राणा

असोज ३०, काठमाडौं – नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य उदयशम्शेर जङ्गबहादुर राणाले संसदमा पूर्वप्रधानमन्त्री, प्रमुख प्रतिपक्षी दलका नेता, पूर्वसभामुखलगायतले असीमित समयसम्म बोल्ने

स्थानीय तहमार्फत मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने तयारी

असोज ३०, काठमाडौं -आयोगले स्थानीय तहबाट नै मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने तयारी गरेको छ । त्यसका लागि आयोगले कार्यविधिको मस्यौदा तयार

गैरआवासीय नेपालीले पाए नागरिकता

  असोज ३०, काठमाडौं – सरकारले गैरआवासीय नेपालीलाई गैरआवासीय नागरिकता प्रदान गर्न सुरु गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल

खाद्य कम्पनीले आजबाट खसीबोका बिक्री गर्दै, सिङमा हरियो रङ लगाएको किन्न अनुरोध

असोज ३०, काठमाडौं दसै लक्षित गरेर सरकारले सहुलियत मूल्यमा बिक्री गर्ने खसी, बोका र चाङ्ग्राको मूल्य तोकेको छ । जिउँदो खसी–बोकाको प्रतिकिलो मूल्य

लम्पीस्किन’ पीडित किसानलाई राहत

असोज ३०, काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाले लम्पीस्किन रोगबाट पशुचौपाया मरेका तीन सय किसानलाई राहत वितरण गरेको छ । हालसम्म नगरका १२ वडामा

हराउदै चर्खे पिङ, संरक्षणमा छैन चासो

असोज २९, काठमाडौ – बागलुङ नगरपालिका-५ स्थित साझखोलामा गतवर्ष सामुदायिक वन र स्थानीयवासीको सक्रियतामा चर्खेपिङ हालियो । चर्खेपिङ संरक्षण गर्ने उद्देश्यले यहाँको सुनाखरी

मुलुक परिवर्तनमा योगदान पु¥याएका नेताप्रति सधैँ उच्च सम्मान र कदर गर्दर्छौं- सभापति लामिछाने

असोज २९, काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफू र आफ्नो पार्टीले मुलुकको परिवर्तनका लागि योगदान गर्ने सबै नेताको योगदानप्रति उच्च

बैतडीमा असिनापानीले बालीनाली सखाप

बैतडी २९, असोज-वेमौसमी वर्षासँगै परेको असिनाले बैतडीका विभिन्न स्थानमा बाली सखाप पारेको छ । आइतबार बेलुका परेको असिनापानीले जिल्लाको डिलाशैनी, दोगडाकेदार, सिगास गाउँपालिका