मुख्य खबर

सरकार र मोर्चाबिच वार्ता

बैशाख ८, काठमाडौँ । सरकार र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच प्रधानमन्त्री निवास बालुवाटरमा वार्ता भएको छ । मोर्चामा आवद्ध ६ राजनीतिक दलबीच पार्टी

विमानस्थल विस्तारमा नौ कम्पनीको रुचि

वैशाख १५,काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिका लागि नौ वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीले रुचि देखाएका छन्। स्पेनिस कम्पनी साञ्जोसेसँगको निर्माण सम्झौता रद्द

स्थानीय चुनावमा तीन तहको सुरक्षा, यस्तो छ तयारी

वैशाख ८, काठमाडौं – सरकारले स्थानीय तह निर्वाचनका लागि तीन तहको सुरक्षा योजना बनाएको छ । निर्वाचनको भित्री घेरामा नेपाल प्रहरी र बाहिरी

राष्ट्रिय जनता पार्टी एक महिना अघि नै निर्वाचन आयोगमा दर्ता, तर अर्कैको नाममा

वैशाख ८, काठमाडौं – छ मधेसी घटकले बिहीबार एकता घोषणा गरेपछि बनेको राष्ट्रिय जनता पार्टी एक महिनाअघि नै निर्वाचन आयोगमा दर्ता भएको खुलेको

गृहमन्त्रीद्वारा निरन्तर मन्त्रिपरिषद बैठक वहिष्कार, प्रधानमन्त्रीय पद्धतिकै धज्जी

वैशाख ८, काठमाडौं – वरियतामा असन्तुष्टि जनाउँदै उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको पटकपटक मन्त्रिपरिषद वहिष्कारले प्रधानमन्त्रीय ‘वेस्ट मिनिस्टिर’ पद्धतिकै धज्जी उडेको छ। यो

आईजी नियुक्ति प्रकरण : डकुमेन्ट कसरी लिक भयो?

वैशाख ८,काठमाडौ – सर्वोच्च अदालतमा विचाराधीन प्रहरी महानिरीक्षक नियुक्तिसम्बन्धी मुद्दामा पेश गरिएको एउटा सरकारी कागजातको लिकेजबारे मन्त्रिपरिषद्ले छानबिनका लागि प्रहरी प्रधान कार्यालयलाई आदेश

मधेसी मोर्चामा आवद्ध पाँच दलबीच एकता हुने,आजै औपचारिक घोषणा

  वैशाख ७ ,काठमाडौं- मधेसी मोर्चामा आवद्ध पाँच दलबीच एकता हुने भएको नेताहरुले बताएका छन् । सम्भवतः आजै औपचारिक घोषणा हुनेछ । बुधबार

भारतले भन्यो- स्थिरताका लागि सबै पक्षसँग संवाद गर

वैशाख ७ ,काठमाडौं – नयाँदिल्लीमा मंगलबार भएको उच्चस्तरीय भेटवार्ताको भोलिपल्ट बुधबार भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गरी सबै पक्षलाई मिलाएर संविधान कार्यान्वयन गर्नुपर्ने

‘राप्रपाका गतिविधि आपत्तिजनक’कानुन विपरित काम गर्न दबाव नदिनू

वैशाख ७ ,काठमाडौं- निर्वाचन आयोगले सत्तासीन राष्ट्रिय प्रजातन्त्र पार्टीका पछिल्ला गतिविधिप्रति आपत्ति जनाएको छ। राप्रपाको विधानबाट संवैधानिक राजसंस्था र हिन्दुराष्ट्र हटाउने आयोगको निर्णय