मुख्य खबर

ओली संकटमा, सरकार छाड्ने माओवादी तयारी

असार २१, काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत दिएपछि प्रधानमन्त्री केपी शर्मा ओली संकटमा परेका हुन्।

बोधिचित्त ओसारपसार गर्ने पक्राउ

बनेपा, २० असार – काभ्रेपलाञ्चोकको तिमाललगायत क्षेत्रमा पाइने बोधिचित्तको मालाको अवैध ओसारपसार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा महाकाँलचौर–६

डिभी, पिआरको आवेदन मात्र दिए पनि शिक्षकको जागिर चट

काठमाडौँ, २० असार – निजामती कर्मचारीले स्थायी आवासीय अनुमति लिएको पाइएमा कारबाही भोग्ने कानुन, शिक्षकले भने सो कामका लागि आवेदन दिएमा पनि जागिर

नेपालीको भान्सामा रुसको धनियाँँ, कोरियाको लसुन !

असार २०,  काठमाडौं – नपत्याउनुहोला, हाम्रो भान्सामा मगमगाउने धनियाँ रुसबाट आइरहेको छ। फूल उठाएर खाने मुरली मकै अर्जेन्टिनाबाट। लसुन कोरियाबाट। च्याउ फ्रान्सबाट। बेल्जियमबाट बटर।

सरकारी शिक्षकले राजनीति गरे बर्खास्त

असार २०,काठमाडौं – सामुदायिक विद्यालयका शिक्षकहरुले अब पढाउने वा राजनीति गर्नेमध्ये एउटा विकल्प रोज्नु पर्ने भएको छ। शिक्षकहरुले अब पनि राजनीति गरिरहे सरकारले

पञ्चेश्वर टार्दै भारत

असार २०,काठमाडौं – पञ्चेश्व्र विकास प्राधिकरण (पिडिए)को गभर्निङ बडी बैठक छल्न अनेकौं बहाना देखाउँदै आएको भारतीय पक्षले यसपालि पनि उही प्रवृत्ति दोहोर्याएको छ।

नक्कली पासपोर्ट चिन्दैनन् कर्मचारी

असार २०,काठमाडौं – टर्कीको इस्तानबुल विमानस्थलमा गत साता र बंगलादेशको ढाकामा शुक्रबार भएको आतंककारी हमलापछि काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा सतर्कता पनि बढाइएको छ।

भूकम्पपीडितलाई उन्नत जातका बोका वितरण

रत्ननगर (चितवन), १९ असार । जिल्लाका भूकम्पपीडितलाई उन्नत जातका बोका वितरण गरिएको छ । जिल्लाका आठवटा पहाडी गाविसका भूकम्पपीडितलाई एकसय उन्नत जातका ब्याडका

युवक अपहरणमुक्त, दुई अपहरणकारी नियन्त्रणमा

विराटनगर, १९ असार । अपहरणमा परेका एक युवकलाई प्रहरीले अपहरणमुक्त गर्नुका साथै दुई अपहरणकारीलाई पक्राउ गरेको छ । धनकुटाको छिन्ताङ–८ घर भई हाल