मुख्य खबर

प्रतिनिधिसभा र राष्ट्रियसभाबीच द्वन्द्व होइन, समन्वयात्मक ढङ्गबाट अघि बढ्नुपर्छ- सांसद विश्वकर्मा

काठमाडौँ, २५ पुस – प्रदेशको न्यायोचित प्रतिनिधित्व व्यवस्थापकीय शक्ति सन्तुलन तथा कार्यकौशलता र प्रभावकारिताको सन्तुलनसमेतलाई सम्बोधन गर्न नेपालको संविधानले राष्ट्रियसभाको व्यवस्था गरेको छ

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

पुस २४, महोत्तरी – महोत्तरीको जलेश्वर–बर्दिबास सडकखण्डमा गए राति दुईवटा मोटरसाइकल एकापसमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामगोपालपुर

चिसोले खुम्बु क्षेत्रमा विकास निर्माण अवरुद्ध

पुस २४, काठमाडौं – सोलुखुम्बुको सगरमाथा क्षेत्रमा करिब एक महिनादेखि विकास निर्माण ठप्प भएको छ । अत्यधिक चिसोका कारण उक्त क्षेत्रमा विकास निर्माणअवरुद्ध

महसुल उठ्ने र उद्योग चल्ने विकल्पमा जानुपर्छ – प्रधानमन्त्री

पुस २३, काठमाडौं -प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ट्रंक र डेडिकेटेड महसुल विवाद समाधानका लागि मध्यमार्गी उपायको खोजी गर्न सम्वद्ध निकायलाई गरेका छन् ।

कृषिउपजले बजार नपाउँदा किसान समस्यामा

पुस २३, इलाम – बजार अभावले कृषि क्षेत्र सङ्कटमा पुगेको जनाउँदै इलामका किसानले गुनासो गरेका छन् । उनीहरुले दूध, अर्थोडक्स चियालगायत उत्पादित उपजको

म्याग्दीको राखुगाउँबाट डेढ करोडको सुन्तला बिक्री

पुस २३, म्याग्दी – म्याग्दीको बेनी नगरपालिका–३, भकिम्ली राखुगाउँका कृषकले सुन्तला बिक्री गरेर रु डेढ करोडभन्दा बढी रकम गाउँमा भित्र्याउन सफल भएका छन्

राष्ट्रियसभा निर्वाचनमा नेकपा (एस) का दुई उम्मेदवार

काठमाडौँ, २३, पुस – (एकीकृत समाजवादी) ले आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि दुई जना उम्मेदवारको नाम सार्वजनिक गरेको छ ।

मुक्त हरवाचरवा सम्मेलन फागुन १२ देखि जनकपुरमा

पुस २२, जनकपुरधाम-  राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको राष्ट्रिय सम्मेलन जनकपुरधाममा हुने भएको छ । मञ्चका महासचिव लागेन्द्र सदाले आगामी फागुन १२ र १३