मुख्य खबर

नारायणगढ–मुग्लिन सडक अलमलमा,निमार्णका लागि तेस्रो पटक म्याद थपियो।

  साउन ५,काठमाडौं – निर्माण सम्पन्न गर्नुपर्ने समयमा ५० प्रतिशत मात्रै काम गरेको नारायणगढ–मुग्लिन सडकखण्डका ठेकेदार कम्पनीलाई तेस्रो पटक म्याद थप गरिएको छ

माओवादीभित्र ‘भाँडभैलो’

  साउन ५,काठमाडौं – सत्तारुढ दल माओवादी केन्द्रभित्र अहिले पार्टीले अवलम्बन गर्ने वैचारिक-राजनीतिक कार्यदिशादेखि सांगठनिक संरचनासम्ममा भाँडभैलो छ। पार्टी संगठनात्मक कार्यविधिबमोजिम बनाउनुपर्ने संरचना

नेपालमा यसकारण बढ्दैछ तापक्रम

  साउन ५,काठमाडौं – नेपालको तापक्रम वार्षिक ०।०५६ डिग्री सेल्सियसका दरले बढिरहेको पछिल्लो अध्ययनले देखाएको छ। यसअघि सरकारले अन्तराष्ट्रिय सम्मेलनहरुमा नेपालमा बार्षिक ०।०६

पूर्व राजालाई के भएको हो ?

  साउन ५,काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहको मुटुको धमनीमा दोस्रोपटक एन्जिओप्लास्टी गरिएको छ। नियमित स्वास्थ्य परीक्षणका लागि बुधबार नर्भिक अस्पताल पुगेका उनको धमनीमा

नेपालमा यसकारण बढ्दैछ तापक्रम

  साउन ५ ,काठमाडौं – नेपालको तापक्रम वार्षिक ०.०५६ डिग्री सेल्सियसका दरले बढिरहेको पछिल्लो अध्ययनले देखाएको छ। यसअघि सरकारले अन्तराष्ट्रिय सम्मेलनहरुमा नेपालमा बार्षिक

स्थानीय तह निर्वाचनको मतपरिणाम निराशाजनक रहेको राप्रपाको निष्कर्ष

  श्रावण ४, काठमाडौ –  राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले दुई चरणको स्थानीय तह निर्वाचनको परिणाम निराशाजनक रहेको निष्कर्श निकालेको छ । पार्टी अध्यक्ष

गायक बद्री पंगेनी पक्राउ

  श्रावण ४, काठमाडौ – चर्चित लोकगायक बद्री पंगेनीलाई प्रहरीले पक्राउ गरेको छ । उनी छुट्ने प्रक्रियामा छन् । महाराजगञ्ज प्रहरीले मंगलबार राति

गाउँ/नगरबाट पनि मतदाताको नाम संकलन

श्रावण ४, काठमाडौ –निर्वाचन आयोगले गाउँ÷नगरपालिकाबाट पनि फोटोसहितको मतदाता सूचीमा नाम दर्ता र अद्यावधिक गर्न सक्ने व्यवस्था गरेको छ । यसअघि सम्बन्धित जिल्ला

प्रधानमन्त्रीले राजपा नेताहरुलाई भने, ‘सशोधन विधेयक तुरुन्तै मतदानमा’

  श्रावण ४, काठमाडौ – सरकारले संविधान संशोधन विधेयक संसद्‌मा तुरुन्तै मतदान प्रक्रियामा लैजाने राष्ट्रिय जनता पार्टी (राजपा)का नेताहरुलाई बताएको छ । राजपा

किन भएन नवराज सिलवालको बढुवा ?

  साउन १ ,काठमाडौं ( ज्येष्ठता र कार्यसम्पादन मूल्यांकन ९कासमु० मा आफू पहिलो नम्बरमा रहेको भन्दै महानिरीक्षक ९आईजी० बनाइनुपर्ने दाबीसहित सर्वोच्च अदालत पुगेका