मुख्य खबर

नेपाल र भियतनामी सरकारी तथा कूटनीतिक राहदानी बाहकलाई भिसा नचाईने

बैशाष २९, काठमाडौं —  नेपाल र भियतनामी सरकारी तथा कूटनीतिकहरुलाई भिसा नचाईने भएको छ । दुई देशका अधिकारीबीचको सहमतिमा भएको हस्ताक्षर अनुसार नेपाल

तातोपानी नाका मालवाहक सवारीका लागि मात्र खुला गरिने

बैशाष २९, काठमाडौं — तातोपानी नाका मालवाहक सवारीका लागि खुला हुने भएको छ ।नेपाल र चीन जोड्ने पुरानो नाका तातोपानी नाका ‘भेहिकल मुभमेन्ट’

अलोकतान्त्रिक क्रियाकलापको भण्डाफोर गर्छौ– नेता प्रकाशमान सिंह

  वैशाख २८, काठमाडौ— नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले गरेका अलोकतान्त्रिक क्रियाकलापको भण्डाफोर गर्ने वताएका छन । रामेछापको सुनापति एक गुन्सीमा

प्रेसलाई कुन्ठित गर्ने काम बन्द नभए अन्तर्रा्ष्ट्रिय मिडिया मिसन गुहार्नेे चेतावनी

बैशाख २८, काठमाडौं –पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघले प्रेस स्वतन्त्रतालाई कुन्ठित गर्ने काम बन्द नभए अन्तर्रा्ष्ट्रिय मिडिया मिसन बोलाउने चेतावनी दिएको छ

हिरासतमा थुनुवाले आत्महत्या प्रयास गरेको घटनाको छानबिन गर्न समिति गठन

बैशाख २७, चितवन — हिरासतमा एक थुनुवाले आत्महत्याको प्रयास गरेको घटनाको विषयलाई लिएर छानबिन गर्न समिति गठन गरिएको छ । इलाका प्रहरी कार्यालय

देशभर इन्टरनेट र टेलिभिजन सेवा अवरुद्ध गर्ने सेवा प्रदायक समन्वय समितिको चेतावनी

बैशाख २७, काठमाडौं — इन्टरनेट तथा टीभी सेवा प्रदायक समन्वय समितिले देशभर इन्टरनेट र टेलिभिजन सेवा अवरुद्ध गर्ने चेतावनी दिएको छ । नेपाल

विप्लव समूहका विद्यार्थी नेता ढकाल काठमाडौंबाट पक्राउ

बैशाख २७, काठमाडौं — नेत्रविक्रम चन्द्र (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकाललाई प्रहरीले नियन्त्रणमा लिएको छ

बच्चा काण्डमा मुछिएकी पूर्व सभासद गायत्री साह अस्पताल भर्ना

बैशाख २७, काठमाडौं – अस्पतालमा शिशु छाडेको आरोपमा पक्राउ परेकी पूर्व सभासद् गायत्री साह अस्वस्थ भएपछि अस्पताल भर्ना भएकी छन् । स्वास्थ्यमा समस्या

छायादेवी कम्प्लेक्स निर्माणमा महानगर र पुरातत्वकै स्वीकृति

बैशाष २७, काठमाडौं – राजधानीको ठमेलस्थित कमलपोखरी हडपेर छायादेवी कम्प्लेक्स (छाया सेन्टर) निर्माण गर्न राज्यका जिम्मेवार निकायका अधिकारीहरूलाई नै प्रभावमा पारेको तथ्य भेटिएको छ।

ब्राजिलका पूर्व राष्ट्रपति मिसेल टेमेअर प्रहरीसमक्ष आत्मसमर्पण

बैशाष २७, काठमाडौं – भ्रष्टाचार गरेको अदालतको फैसला पछि ब्राजिलका पूर्व राष्ट्रपति मिसेल टेमेअरले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।  भ्रष्टाचार तथा आपराधिक समूहको