मुख्य खबर

नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक बस्दै

नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक बस्दैछ । बैशाष ८, काडमाडौं —नेपाल कम्युनिष्ट पार्टीको एकता प्रक्रिया टुङ्ग्याउन आज साँझ बैठक बसेको हो । बैठकमा

नवनियुक्त ५ न्यायाधीशले लिए सपथ

बैशाख ८, काठमाडौं सर्वोच्च अदालतका नवनियुक्त पाँच न्यायाधीशले आइतबार पद तथा गोपनीयताको सपथ लिएका छन् । राष्ट्रपति कार्यालय शितलनिवासमा आयोजित समारोहमा नवनियुक्त न्यायाधीशहरु

आयल निगमलाई महिनामा ६० करोड नाफा, तेलको मुल्य घटेन

वैशाख८, काठमाडौं — अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा या बढ्दा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने नीति आयल निगमको थियो। तर दुई महिनायता निगम पेट्रोलियम

(आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सको जीत, किंग्स इलाभेन पन्जाब ५ विकेटले पराजित

वैशाख८, काठमाडौं — इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सको जीत भएको छ । दिल्ली क्यापिटल्सले किंग्स इलाभेन पन्जाबलाई ५ विकेटले हराएको हो

‘गर्भवती महिलाका लागि घरमा झण्डा र हातमा अन्डा’ कार्यक्रम सुरु

वैशाख८, नुवाकोट — नुवाकोट दुप्चेश्वर गाउँपालिकामा ‘गर्भवती महिलाका लागि घरमा झण्डा र हातमा अन्डा’ कार्यक्रम सुरु भएको छ । गाउँपालिकाले जनप्रतिनिधि र स्वास्थ्यकर्मीसँग

(नेकपा)भित्र तल्लो तहको एकता प्रक्रिया अझै टुंगो लाग्न सकेन

वैशाख८, काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र तल्लो तहमा अझै एकता हुन सकेको छैन । तत्कालीन एमाले र माओवादी केन्द्रबीच केन्द्रमा एकीकरण भएको

नयाँ घर वनेपछि माझी वस्तीमा खुशी छायो

वैशाख८, सिन्धुपाल्चोक — भूकम्ले खोसिएको माझी वस्तीको खुशी नयाँ घरको पुननिर्माण कार्यले फर्किएको छ । २०७२ साल वैशाखको गोर्खा भूकम्पसँगै गुमेको माझी समुदायको

राष्ट्रपति भण्डारीले आज भक्तपुरमा नवदुर्गा नाचको अवलोकन गर्ने

बैशाख ७, काठमाडौं –राष्ट्रपति विद्यादेवी भण्डारीले भक्तपुरको प्रसिद्ध नवदुर्गा नाचको अवलोकन गर्ने भएकी छन् । भक्तपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा आज दिउँसो २ बजेदेखि

निर्वाचन आयोगको प्रमुख आयुक्तमा थपलिया नियुक्त

बैशाख ७, काठमाडौं – निर्वाचन आयोगको प्रमुख आयुक्तमा दिनेश  कुमार  थपलिया नियुक्त भएका छन् । संवैधानिक परिषदबाट सिफारिस भई संसदीय सुनुवाइबाट अनुमोदन भएका

प्रेम सञ्जेलको बिषयमा तात्यो सामाजिक सञ्जाल

बैशाख ६, काठमाडौं – भ्रष्टचार बिरुद्ध आवाज उठाउदै आएका श्रम कार्यालय विराटनगरका बरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको