मुख्य खबर

ललितकला पत्रकारिता पुरस्कारवाट सताब्दी वाङमय पुरुष सम्मानित

बैशाख २१, काठमाडौं – नेपाल ललितकला पत्रकार समाज (सोफाज) ले सताब्दी वाङमय पुरुष सत्यमोहन जोशी सहित तीन पत्रकारलाई सम्मान  गरेको छ    ।

ललितपुरको पुल्चोकमा ग्याङ फाइट हुँदा एक जनाको मृत्यू

वैशाख २१, काठमाडौं – युवाहरुको दुई समूहबीच ग्याङ फाइट हुँदा एक जनाले गुमाएका छन् । ललितपुरको पुल्चोकमा केटीको विषयलाई लिएर युवाहरुको दुई समूहबीच

आईपीएल क्रिकेटमा कोलकाता नाइटराइडर्सको जीत

वैशाख २१, काठमाडौं – इन्डियन प्रिमियर लीग (आईपीएल) क्रिकेटमा कोलकाता नाइटराइडर्सको जीत हात लागेको छ । शुक्रबार राति मोहालीमा भएको खेलमा कोलकाता नाइटराइडर्सले

गजुरी गाउँपालिकाको कार्यालयमा अज्ञात समुहद्धारा चोरी

वैशाख२०, धादिङ — धादिङको गजुरी गाउँपालिकाको कार्यालयमा बिहीबार राति चोरी भएको छ । गाउँपालिका कार्यालयको मुल ढोका तथा सबै कार्यकक्षको ढोका फुटाएर अज्ञात

भोकभोकै डोल्पाबासी,चामलमाथि कर्मचारी र ठेकेदारको रजाँई

बैशाख २०, काठमाडौं – चामलको अभावबाट पिडित डोल्पाबासीलाई पठाएको हजार क्विन्टल चामल कर्मचारी र ठेकेदारको मिलेमहतोमा बाटोमै बिक्री भएको पाइएको छ । नेपाल

राष्ट्रपति भण्डारीद्धारा आज सरकारी नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

बैशाख, २० काठमाडौं – सरकारले आज आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले अपरान्ह ४ बजे संघीय संसद भवन नयाँ

बढ्यो पेट्रोल र डिजेलको मुल्य,शुक्रबार बेलुकाबाट लागु हुने

बैशाख, २० काठमाडौं – नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ । पेट्रोलमा १ रुपैयाँ ५० पैसा बढाइएको छ भने

ललिता निवासको जग्गा प्रकरणमा संलग्न जोकोहीलाई पनि कारवाही गरिने

बैशाष १९, काठमाडौं — बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा संलग्न जोकोहीलाई पनि कारवाही गरिने भएको छ । मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा

गण्डकी प्रदेशको ‘सूर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन) सम्वन्धी विधेयक प्रमाणित

वैशाख १९, पोखरा — गण्डकी प्रदेशले ‘सूर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन) गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेको छ । गण्डकी प्रदेश

सामाजिक सञ्जालको दुरुपयोग बढ्यो– प्रधानमन्त्री

बैशाख १९, काठमाडौं – प्रधानमन्त्री केपी शमा{ ओलीले सामाजिक सञ्जालको दुरुपयोग बढिरहेको बताएका छन् । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको उद्घाटन गदै{