मुख्य खबर

राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीमा आयोग

मंसिर १८, काठमाडौं – प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको उपनिर्वाचन सम्पन्न गरेसँगै निर्वाचन आयोग अहिले राष्ट्रियसभा सदस्यको निर्वाचनको तयारीमा जुटेको छ

कृषि तथा पशु शाखामा कर्मचारी अभाव – सेवा प्रवाहमा समस्या

मङ्सिर १८ , पाल्पा -पाल्पाका विभिन्न स्थानीय तहमा कृषि तथा पशु शाखामा कर्मचारी अभावले सेवा प्रवाहमा समस्या परेको छ । स्थानीय तहमा दरबन्दी

‘अशिक्षा नै महिलामाथि हुने हिंसाको प्रमुख कारण’

मङ्सिर १८, कञ्चनपुर -सुदूरपश्चिम प्रदेशसभाका उपसभामुख निर्मला वडाल जोशीले महिलामाथि हुने हिंसाको प्रमुख कारण अशिक्षा भएको बताइन । ‘समानताको पुस्ता – बलात्कारविरुद्धको ऐक्यबद्धता’

नियम विपरित राखिएका होर्डिङ बोर्ड हटाउन कामपाको चासो

मंसिर १८, काठमाडौ- काठमाडौँ महानगरपालिकाले नियम विपरीत राखिएका होर्डिङ बोर्ड हटाउने भएको छ । शहरको सौन्र्घय नै विगार्ने गरि राखिएका वोर्ड हटाउन अदालतको

सुरुङमार्गमा जग्गा अधिग्रहण हुन सकेन

मंसिर १७, काठमाडौं – नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणको तयारी भइरहँदा आवश्यक जग्गा अधिग्रहण हुन सकेको छैन । निर्माणाधीन सुरुङमार्गको धादिङतर्फको जग्गामा व्यक्तिको स्वामित्व पत्र

सुशासनका लागि कर्मचारीतन्त्र बाधक –मुख्यमन्त्री गुरुङ

मंसिर १७, काठमाडौं – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कर्मचारीतन्त्र नफेरिएसम्म सुशासनको प्रत्याभूत हुन नसक्ने बताएका छन् । अमेरिकी राजदूतावासको सहयोग र पोखरा

तेह्रौँ साग –नेपाललाई थप चार स्वर्ण

– विक्रम गिरी मंसिर १७, काठमाडौं –तेह्रौँ दक्षिण एशियाली खेलकूद साग अन्तर्गत आज बिहान भएका विभिन्न खेलमा नेपालले थप चार स्वर्ण पदक जितेको

जीप दुर्घटनामा १४ जनाको मृत्यु

मंसिर १७,काठमाडौं –गुल्मीको इस्माबाट कुलपूजाका लागि बागलुङको निसिखोला आउँदै गरेको ग१ज ५२१९ नंको जीप दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

डडेल्धुरामा १३६ एचआइभी सङ्क्रमित

मंसिर १६,काठमाडौं – डडेल्धुरामा एचआइभी सङ्क्रमितको सङ्ख्या बढिरहेको छ । एचआइभी सङ्क्रमित हुनेमध्ये बढीजसो कामको सिलसिला र रोजगारीका लागि भारत जानेमा बढी भएको