मुख्य खबर

एक दिवसीय अन्तराष्ट्रिय क्रिकेट सिरिजको अन्तिम खेलमा आज नेपाल र युएई भिड्दै

माघ१४ , काठमाडौं -एक दिवसीय अन्तराष्ट्रिय सिरिजको युएईसँगको अन्तिम खेलमा नेपालको आजको प्रदर्शनलाई वडो उत्सुकतापूर्ण लिइएकोछ । युएईसँगको पहिलो खेलमा तीन विकेटले पराजित

स्पेनिस ला लिगा फुटबलमा जिरोनालाई पछार्दै बार्सिलोनाको जीत

माघ१४, काठमाडौं -लिग लिडर बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा जिरोनालाई हराउदै विजयी भएको छ ।आइतबार रातिको खेलमा बार्सिलोनाले जिरोनालाई २–० गोल अन्तरले पराजित

सवारी चालक लाईसेन्सको समयअविधी १० वर्षको बनाईने

माघ १३, काठमाडौं —सवारी चालक अनुमति पत्र लाईसेन्सको समयअवधी १० वर्षको बनाउने तयारी गरिएको छ । यातायात व्यवस्था विभागले ५ वर्षको मात्रै बनाइएको

कम उमेरमै अर्धसतक प्रहार गर्दै क्रिकेटमा रेकर्ड राखेका रोहितलाई प्रधानमन्त्रीको बधाई

माघ १३, काठमाडौं — सबैभन्दा कम उमेरमा अर्धसतक प्रहार गर्दै रेकर्ड राख्ने रोहितकुमार पौडेलले प्रधानमन्त्री केपी ओलीबाट बधाई पाएका छन् । सामाजिक सञ्जाल ट्विटर

चितवनको भरतपुरमा अन्तराष्ट्रियस्तरको क्रिकेट रङ्गशाला निर्माण गरिने

माघ १३, काठमाडौं —चितवनको भरतपुरमा अन्तराष्ट्रियस्तरको क्रिकेट रङ्गशाला बन्ने भएको छ । भरतपुर महानगरपालिकाले उपलब्ध गराउने २० बिघा छ कठ्ठा जग्गामा गौतम बुद्ध

सरकारले आगामी फागुनसम्ममा २० हजार कर्मचारी भर्ना गर्ने

  माघ,१३ काठमाडौ —संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आगामी फागुनभित्र करिब २० हजार निजामति कर्मचारीको भर्ना गर्ने बताएका छन् । नेपाल

पशुपति क्याम्पस अगाडी नेविसंघ कार्यकर्ताले जलाए प्रधानमन्त्रीको पुत्ला

माघ,१३ काठमाडौँ — सरकारविरुद्ध चर्को नाराबाजी गर्दै कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले राजधानीमै प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ ।

ब्राजिलमा खानीको बाँध भत्किएर ३४को मृत्यू, ३०० वेपत्ता, खोजी कार्य जारी

माघ १३, काठमाडौं— ब्राजिलमा शुक्रबार खानीको बाँध भत्किदा कम्तिमा ३४ जनाको मृत्यू भएको छ । झण्डै ३००को सँख्यामा हराईरहेका छन्  । ब्राजिलको दक्षिण–पूर्वमा

वेष्ट इन्डिजसँग इंग्ल्यान्डको हार

माघ १३, काठमाडौं— पहिलो टेष्ट क्रिकेट खेलमा वेष्ट इन्डिजसँग इंग्ल्यान्ड पराजित भएको छ । वेष्ट इन्डिजले इंग्ल्यान्डलाई ३८१ रनको ठुलो अन्तरले पराजित गरेको