मुख्य खबर

पन्ध्र वर्षपछि पक्राउ परे हत्यारा

मंसिर २९, काठमाडौं –नेपाल प्रहरीले १५ वर्षअगाडि धारिलो हतियार प्रयोग गरेर हत्या गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान

निःशुल्क स्वास्थ्य शिविरबाट ४०७ जना लाभान्वित

मंसिर २९, काठमाडौं – समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सूर्य्विनायकमा सञ्चालित एकदिने बृहत निःशुल्क स्वास्थ्य शिविरबाट ४०७ जना लाभान्वित भएका छन् । सूर्य्विनायक नगरपालिकाको सहकार्यमा

पश्चिमी न्यूनचापीय वायु, सक्रिय, सतर्कता अपनाउन आग्रह

मंसिर २९, काठमाडौं –मौसमी प्रणालीको प्रभावले शनिबार केही उच्च पहाडीसहित हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात भएको छ । यो क्रम आइतबार पनि रहने

छोरी बलात्कार गर्ने बाबु पक्राउ

मंसिर २८, बर्दिया – आफ्नै छोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बर्दियाले एक जनालाई नियन्त्रणमा लिएको छ । आफ्नै १८ वर्षीया

धनुषा विस्फोटः गृहमन्त्री बादलद्वारा दुःख व्यक्त

मंसिर २८, काठमाडौं – गृहमन्त्री रामबहादुर थापा बादलले धुनषामा शुक्रबार राति बम विस्फोट हुँदा तीनजनाको मृत्यु घएको घटनामा दुःख व्यक्त गरेका छन् ।

हिमपातले डोटीमा सञ्चार सम्पर्क अवरुद्ध

मंसिर २८, काठमाडौं – शुक्रबारदेखि परेको भारी हिमपातका कारण सुदूपश्चिम प्रदेशका पहाडी जिल्लाको सञ्चार सम्पर्क अवरुद्ध भएको छ । हगुल्टे लेकमा रहेको यहाँका

वालवालिकालाई हिमपातको सास्ति -आगो बालेरै वार्षिक परीक्षा

मङ्सिर २७, सुर्खेत- कर्णाली प्रदेशका हिमाली जिल्लामा वर्षासँगै हिमपात भएको छ । सुर्खेतमा बिहानैदेखि अविरल वर्षा भइरहेको छ । हिमाली भेकमा हिमपात हुन

राष्ट्रियसभा निर्वाचनको दल दर्ता आजदेखि

मंसिर २७, काठमाडौं – निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ। आयोगले माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि

नारायणगढ–मुग्लिन सडक आजदेखि दुईसाता दिउँसो बन्द हुने

मंसिर २७, काठमाडौं – नारायणगढ–मुग्लिन सडकखण्ड आज (शुक्रबार)देखि दुई सातासम्म दिउँसोमा बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार पहिरो रोकथाम गर्ने