मुख्य खबर

लकडाउन उल्लङ्घन गर्ने तीन सय गाडी नियन्त्रणमा

चैत १२,,काठमाडौं कोरोना भाइरस (कोभिड–¬१९) को रोकथामका लागि नेपाल सरकारले लागू गरेको आदेश उल्लङ्घन गर्ने ३०० भन्दा बढी सवारीसाधनलाई प्रहरीले आज नियन्त्रणमा लिएको

कोरोनाबारे अफवाह फैलाउने पास्टर पोखराबाट पक्राउ

चैत ११, काठमाडौं-  यशूले कोरोनाभाइरसका बिरामीलाई निको पार्ने भन्दै भ्रम फैलाउने पास्टर पोखराबाट पक्राउ परेका छन्। सोमबार राति पोखराको पावर हाउसबाट पास्टर केशवराज

कोरोना देखिएकी किशोरीसँग आएका बाग्लुङका युवकलाई क्वारेन्टाइनमा राखियो

चैत ११, काठमाडौं नोबेल कोरोना भाइरस (कोभिड(१९) संक्रमित फ्रान्सबाट फर्किएकी किशोरीसँगै आएका बाग्लुङ ढोरपाटनका एक युवालाई घरमै क्यारेनटाइनमा राखिएको छ । गत चैत्र

कर्मचारीको तलबको १० प्रतिशत कोरोना नियन्त्रण कोषमा

चैत ११,काठमाडौं – बागलुङ जिल्ला, ताराखोला गाउँपालिकामा कार्यरत कर्मचारीले नेपाल सरकारले स्थापना गरेको कोरोना रोकथाम राहत कोषमा सहयोग गर्ने घोषणा गरेका छन् ।

कोभिड–१९ काठमाडौँ उपत्यका सुनसान

चैत ११, काठमाडौं – विश्वमा फैलँदै गएको कोरोना भाइरस (कोभिड–१९) को सम्भावित सङ्क्रमणलाई ध्यानमा राखी सरकारले लकडाउन गरेसँगै काठमाडौँ उपत्यका सुनसान बन्दै गएको

नेपाल लकडाउन – भोलि बिहान देखि एकसाता घर बाहिर निस्कन नपाइने

चैत १०, काठमाडौं – सरकारले भोलि मंगलबारबाट सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको छ । कोरोना भाइरस (कोभिड १९)को संक्रमण भेटिए लगतै सरकारले

फ्रान्सबाट आएकी एक युवतीलाई कोरोना पोजिटिभ, टेकुमा उपचार हुँदै

चैत १०, काठमाडौं —फ्रान्सबाट कतार हुँदै आएका एकजना नेपाली नागरिकमा कोरोना भाइरस (कोभिड–१९) पोजिटिभ देखिएको छ । चैत ४ गते नेपाल आएकी एक

कोभिड १९ – चितवनमा होटल बन्द, निकुञ्ज प्रवेशमा रोक

चैत १०, चितवन – कोभिड–१९ (कोरोना भाइरस) को सम्भावित जोखिम बढ्दै गएपछि पर्यटकीय क्षेत्र सौराहामा रहेका होटल बन्द भएका छन् । चितवन राष्ट्रिय

कोभिड- १९ विरुद्धको राहत कोषमा नर्भिक अस्पताल र बसन्त चौधरी फाउन्डेसनले एक करोड दिने

चैत १०, काठमाडौं – सरकारले घोषणा गरेको कोभिड- १९ विरुद्धको राहत कोषमा नर्भिक अस्पताल र बसन्त चौधरी फाउन्डेसनले एक करोड रकम सहयोग गर्ने