मुख्य खबर

नेकपाको तीनमहिने अभियान शुरु

चैत २, काठमाडौं  – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तनहुँले तीनमहिने पार्टी एकता सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान शनिबारदेखि शुरु गरेको छ ।

चट्याङ लागेर दुईको मृत्यु

चैत २, म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउपालिका–६ खिवाङमा शनिबार राति परेको चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । छब्बीस वर्षीय रविन पुन

केन्द्रीय कारागार – छ वटा नयाँ भवन निर्माण हुँदै

चैत १,काठमाडौ – नेपालकै सबैभन्दा ठूलो र पुरानो केन्द्रीय कारागार हाताभित्र छ वटा नयाँ भवन बन्ने भएको छ । विसं १९७१मा स्थापना भएको

कानुनबारे बेखबर मन्त्रालयहरु

फागुन ३०, काठमाडौं – मन्त्रालयले कति कार्य्विधि, मापदण्ड, निर्दे्शिकालगायत कानून बनाएका छन् भन्ने सम्बन्धित मन्त्रालयमा पनि सूची नहुने गरेको पाइएको छ । प्रत्यायोजित

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

फागुन ३०, कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–२ भाँसी बह्मदेव लिंक रोडमा बिहीबार राति भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । म

कामपाले हटायो बाह्र हजार प्रचार सामग्री

फागुन ३०, काठमाडौं  – काठमाडौँ महानगरपालिकाले नियमविपरीत राखिएका १२ हजार ४५ प्रचार सामग्री हटाएको छ । पछिल्लोपटक गत पुस २१ गतेबाट शहरलाई कुरुप

श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगित

फागुन ३०, काठमाडौं – नेपाल सरकारले वैदेशिक रोजगारीका लागि दिइने श्रम स्वीकृति अनिश्चितकालसम्मका लागि स्थगित गरेको छ । अध्ययनका लागि विदेश जाने विद्यार्थीहरुलाई