Author
admin

चारपाङग्रे धान रोप्ने मेसिन भित्र्याइयो

असार १२, काठमाडौ –सुदूरपश्चिम प्रदेशमै पहिलोपटक चार पाङग्रे धान रोप्ने मेसिन भित्र्याइएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कञ्चनपुरले १९ लाख ८० हजारमा

बाढीले अस्थायी पुलमा क्षति

गएरातिदेखिको बाढीले मेलम्ची ११ स्थित फट्टेको अस्थायी पुलमा क्षति । त्यस्तै बाढीको त्रासले मध्यरातमा हेलम्बु, मेलम्चीका मेलम्ची नदी आसपासका स्थानीय घर छोडेर सुरक्षित

नगरसभामै स्वस्थ्य परीक्षण

असार ११, काठमाडौ –कैलालीको टीकापुर नगरपालिकाको एघारौँ नगरसभाको बाहिरी कक्षमा नसर्ने रोगको स्वस्थ्य परीक्षण शिविर । नगरपालिकाको जनस्वास्थ्य प्रवद्र्धन उपशाखाले नगरसभामा आउने सबैको

पुस्तकालयको दोस्रो राष्ट्रिय सम्मेलन तयारी

असार ११, काठमाडौ –पुस्तकालय क्षेत्रका विद्यमान समस्या समाधानका लागि समीक्षा गर्न सार्वजनिक र सामुदायिक पुस्तकालयको दोस्रो राष्ट्रिय सम्मेलन यही असार १५ र १६

आजको मौसम हल्कादेखि मध्यम वर्षा

असार ११, काठमाडौ –शनिबार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा मेघ गर्जनचट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावाना छ । जल तथा मौसम

ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु, दुई घाइते

असार ११, काठमाडौ –तेह्रथुमको लालीगुराँस नगरपालिकामा गए राति ट्र्याक्टर दुर्घटना हँुदा एक जनाको मृत्यु भएको छ । दुईजना गम्भीर घाइते भएका छन् ।

मदन भण्डारीको जन्मजयन्तीमा साताव्यापी कार्यक्रम

असार ११, काठमाडौ –जननेता मदन भण्डारीको ७१औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशनले साताव्यापी विविध कार्यक्रम सुरु गरेको छ ।नेकपा ९एमाले० का तत्कालीन महासचिव

तनहुँमा सय एक परिवारलाई लालपूर्जा वितरण

असार १०, काठमाडौ –जिल्ला नापी कार्यालय तनहुँले ऋषिङ–४ भिरकोटका एक सय एक परिवारलाई गाउँ ब्लकअन्तर्गत लालपूर्जा वितरण गरेको छ । साविकको भिरकोट गाविसअन्तर्गत

महोत्तरी कारागारमा कैदीको मृत्यु

असार १०, काठमाडौ –महोत्तरी सदरमुकाम जलेश्वरस्थित कारागारमा आज बिहान एक कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरीकै लोहारपट्टी नगरपालिका–१ का ८० वर्षीय