Author
admin

प्रदेशले पहिलो कार्यकालमै टोल–टोलमा विकास र बजेट पु¥याएको छ– पूर्वमुख्यमन्त्री राई

कोसी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राईले देशमा तीन तहको सरकारसहितको शासन प्रणाली सञ्चालनमा आएसँगै गाउँ–गाउँमा विकास र बजेट पु¥याउन सफल भएको बताएका छन् ।

‘चट्ट मायालु’ मा सकिसँग आकाश र पुष्पको अभिनय

काठमाडौं  – गायिका मेलिना राई र गायक कृष्ण काफ्लेको स्वर रहेको नयाँ गीत ‘चट्ट मायालु’ सार्वजनिक भएको छ । रविमान सिंह बस्न्यातको शब्द,

आज नवनिर्वाचित राष्ट्रपति पौडेलले सपथ लिने

  फागुन २९, काठमाडौं – नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै छन् । राष्ट्रपतिको कार्यालयले उनको शपथका लागि

नेविसङ्घ काठमाडौँको अध्यक्षमा डङ्गोल

फागुन २८, काठमाडौं – नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ ९नेविसङ्घ०ले काठमाडौँ जिल्लाको अध्यक्षमा मनिष डङ्गोललाई जिम्मेवारी दिएको छ । नेविसङ्घका केन्द्रीय

फिकलमा बस दुर्घटनाः पाँच जनाको घटनास्थलमै मृत्यु , १९ घाइते

फागुन २८, काठमाडौं  – मध्यपहाडी लोकमार्गअन्तर्गत फिकल गाउँपालिका–४ कुइभिरडाँडामा आज बिहान बस दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । ओखलढुङ्गाबाट काठमाडौँ

युएईविरुद्धको खेलमा नेपालले टस जित्यो

फागुन २८, काठमाडौं – आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको अन्तिम त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले संयुक्त अरब इमिरेटस् (युएई) विरुद्ध पहिले

युएईविरुद्धको खेलमा नेपालले टस जित्यो

फागुन २८, काठमाडौं  – आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको अन्तिम त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले संयुक्त अरब इमिरेटस् (युएई) विरुद्ध पहिले

स्ववियु निर्वाचन- तीन विद्यार्थी सङ्गठनद्वारा तालमेल

फागुन २८, काठमाडौं – प्रमुख तीन पार्टीका निकट विद्यार्थी सङ्गठनले आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा देशभरि नै तालमेल गरेका छन् । त्रिभुवन

नौ दलको बैठकका सहभागीहरु

फागुन २७, काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ को अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान बसेको नौ दलको बैठकमा उपस्थित नेताहरु । तस्बिर: