Author
admin

शान्ति मन्त्रालयको कार्यदल पूर्वमा

फागुन २४, विराटनगर -द्धन्द्धबाट प्रभावित भएकाहरुको विवरण संकलन र द्धन्द्धपिडितलाई राहत दिने विषयमा अध्ययन गर्न शान्ति मन्त्रालयको कार्यदल पूर्वका जिल्लामा पुगेको छ ।

सहमतिबाट संविधान ल्याउने पहल जारी –महामन्त्री सिटौला

फागुन २४, भद्रपुर-नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले सबै वर्ग, जातजाति र समुदायलाई समेट्न सक्ने अग्रगामी सङ्घीयतासहितको लोकतान्त्रिक संविधान जारी हुने बताएका छन् ।

एकतावद्ध भएर संविधान निर्माणमा अघि बढ्न ओलीको आग्रह

फागुन २४, काठमाडौँ -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महिलामाथि हुने अन्यायका विरुद्धमा जुध्ने आत्मबल र प्रेरणाका लागि सबै महिलामा शुभेच्छा व्यक्त गरेका

एकीकृत माओवादी नेर्तत्वको मोर्चा संसदीय समितिमा जान तयार

फागुन २४, काठमाडौँ -एमाओवादी नेतृत्वको तीस दलीय मोर्चाले व्यवस्थापिका–संसद् मातहतका सबै समितिका बैठकमा सहभागी हुने निर्णय गरेको छ । एमाओवादी संसदीय दलको कार्यालय

अफगानिस्तानलाई हराउँदै न्यूजिल्यान्ड क्वाटर फाइनलमा अफगानिस्तान समूह चरणबाटै बाहिरियो

फागुन २४, काठमाडौं – जारी विश्वकप प्रतियोगिताको आयोजक राष्ट्र न्यूजिल्यान्डले अफगानस्तिनलाई पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको छ । न्यूजिल्यान्डको न्यापिएरमा भएको खेलमा

वृद्धवृद्धाको आवाज कहिले सुन्ने हो सरकार ?

फागुन २४, काठमाडौं – कानुनले दिएको अधिकार प्रयोग गर्न पाऊँ भन्दै ज्येष्ठ नागरिकहरूले सडक पेटीमा धर्ना दिन थालेको २४ महिना पुग्न लाग्यो। राज्यले

सरकारले देशभर रहेका तिब्वती शरणार्थी शिविरमा निगरानी

फागुन २४, काठमाडौं – सरकारले देशभर रहेका तिब्वती शरणार्थी शिविरमा निगरानी राखेको छ । आगामी मंगलबार शरणार्थीहरुले देशभर चीनविरोधी प्रर्दशन गर्ने जानकारीका आधारमा

महिला भलिबल प्रतियोगिता आजबाट बाट सुरु

फागुन २४, काठमाडौं – दोस्रो प्रधानमन्त्रि कप ईन्डो नेपाल महिला भलिबल प्रतियोगिता आजबाट सुरु हुँदैछ । नेपाली भलिबलका स्टार खेलाडि सहभागित हुने प्रततियोगितामा

विमानस्थल सुचारु भए पछि अब तिन दिन सम्म २४ घण्टा सेवा सञ्चालन हुने

फागुन २४, काठमाडौं – चार दिनदेखि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भए पछि अब तिन दिन सम्म २४ घण्टा सेवा सञ्चालनमा आउँने भएकोछ