Author
admin

प्रधानमन्त्रीद्वारा तिहारको उपलक्ष्यमा शुभकामना

कात्तिक ३, काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले उज्यालो र रङ्गहरूको महान पर्व तिहारको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी

यमपञ्चकको चौथो दिन आज गोवद्र्धन पूजा, गाई, गोरु, कृषक र गोवद्र्धन पहाडको पूजा गरिंदै

कात्तिक ३, काठमाडौँ – यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु, कृषक र गोवद्र्धनको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ ।

समयमा काम नगर्ने ३१ निर्माण कम्पनी कालोसूचीमा

कात्तिक २, काठमाडौं – सार्वजनिक खरिद अनुगमन कार्यालयले तोकिएबमोजिम काम नगर्ने ३१ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले ६ महिनायता काममा लापरवाही

आज तिहारको तेस्रो दिन, लक्ष्मीको पूजा आराधना गरेर मनाइँदै

  कात्तिक २, काठमाडौं – यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक

तिहारको दोस्रो दिन आज कुकुर तिहार, कुकुरको पूजा गरी मनाईदै

कार्तिक १ ,काठमाडौँ – नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन आज घर–घरमा सुरक्षा गर्ने कुकुरलाई मीठा मीठा खानेकुरा खान दिएर मनाइँदैछ ।

माओवादीका सबै मन्त्रीको जिम्मेवारी खोसियो

कार्तिक १ ,काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका सबै मन्त्रीको जिम्मेवारी खोसेका छन्। मंगलबार बिहान प्रधानमन्त्री देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष

लोकतान्त्रिक फोरमले गच्छदारलाई कारबाही गर्यो

कार्तिक १,काठमाडौँ – नेपाली कांग्रेससँग पार्टी एकीकरण गरेका नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारलाई लोकतान्त्रिक फोरमले पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन

एनआरएनए अध्यक्षमा भवन भट्ट निर्वाचित

असोज ३१,काठमाडौँ – काठमाडौं गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको हिजो भएको निर्वाचनमा भवन भट्टको समुहले विजय हासिल गरेको छ । घोषित मतगणना