Author
admin

साढे १७ अंकले घट्यो नेप्से

काठमाडौं, १७ मंसिर—   नेपाल स्टक एक्सचेन्ज (नेप्से) आइतबार १७.४७ अंकले घटेको छ। साताको पहिलो दिन नेप्से ओरालो लागेर ११३०.८९ अंकमा आइपुगको हो ।

सिके राउतको बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्चद्वारा खारेज

काठमाडौ, १७ मंसिर —स्वतन्त्र मधेस देश बनाउने भन्दै अभियान थालेका चन्द्रकान्त (सिके) राउतलाई रिहा गर्न परेको बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्च अदालतले खारेज गरिदिएको

ललितपुरमा दुर्घटना, ट्राफिक प्रहरीको मृत्यु

काठमाडौ, १६ मंसिर — ललितपुरको एकान्तकुनामा गएराती भएको सवारी दुर्घटनामा ट्राफिक प्रहरीको मुुत्युुु भएको छ । दुर्घटनामा महानगरीय ट्राफिक प्रहरी वृत कालीमाटीमा कार्यरत

तीन राप्रपाबीच पार्टी एकता घोषणा तयारी

काठमाडौ,१६ मंसिर — तीन राप्रपा पार्टी एकताको तयारीमा जुुटेको छ । पशुपतिशमशेर नेतृत्वको राप्रपा (प्रजातान्त्रिक), डा.प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा (राष्ट्रवादी) र राप्रपाका

फ्रान्समा आपतकालीन सुरक्षा बैठक, संकटकाल घोषणाको तयारी

काठमाडौं १७, मंसिर  । फ्रान्समा तेलको मुल्य वृद्धिको आनदोलन चर्किदै गएपछि राष्ट्रपति इम्यानुअल म्याक्रोले अत्यावश्यक सुरक्षा बैठक बालाउनुभएको छ । सरकार विरोधी आन्दोलन

१८ वर्ष मुनिका डिस्को, पव, दोहोरी साँझ, तथा डान्सबार छिर्न नपाउने

मंसिर १७, काठमाडौं । प्रहरीले १८ बर्षभन्दा मुनिका बालबालिकालाई  डिस्को, पव, दोहोरी साँझ, तथा डान्सबार प्रवेशमा कडाई गर्ने भएको छ । प्रहरीले बालबालिकासम्बन्धी

पिस फाउण्डेसनले दियो प्रधानमन्त्री ओलीलाई एक लाख डलर

काठमाडौँ, १६ मंसिर — युनिभर्सल पिस फाउण्डेसनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक लाख रुपैयाँ डलरको ’लिडरसिप एन्ड गुड गभर्नेन्स’ पुरस्कार प्रदान गरेको छ

मेलम्चीको पानी काठमाडौमा कहिले आउनी ? आएपछि छ्याल्लव्याल्लै हुनी ।

मंसिर १६, काठमाडौं । मेलम्ची चिरपरिचत नाउ । सिन्धुपाल्चोक जिल्लाको ठाउँ । मेलम्ची गाउँ । खोलाको पनि नाउँ । मेलम्ची खोलासँगै र ईन्द्रावती

राजनीतिक अधिकारका लागि,अव नेपाली जनताले संघर्ष गर्नुु पर्दैन : प्रधानमन्त्री ओली

मंसिर १६, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले राजनीतिक अधिकारका लागि अव नेपाली जनाताले संघर्ष गर्न नपर्ने वताउनुभएको छ । युनिभर्सल पिस फेडेरेसनको आयोजनामा