Author
admin

सुनसरीमा पहिलो पटक भेटियो कोरोना संक्रमण

जेठ ६, काठमाडौं – सुनसरीमा पहिलो पटक कोरोना संक्रमण फेला परेकोछ। गढी गाउँपालिकाको क्वारेन्टाइनमा बसेका २८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो।

सुरक्षाकर्मी, स्वास्थ्यकर्मी सहित पाल्पामा ४१ जनाको स्वाब सङ्कलन

जेठ ६, पाल्पा – पछिल्लो समय कोरोना संक्रमित बढ्दै जाँदा पाल्पामा ४१ जनाको स्वाब परीक्षणका लागि नमूना संकलन गरिएको छ । तानसेनस्थित क्वारेन्टिनमा

नरैनापुर अनिश्चितकालका लागि ‘शिल’

राँझा, ६ जेठ – बाँकेको नरैनापुरमा एकै दिन ५९ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि स्थानीय प्रशासनले गाउँपालिकालाई अनिश्चितकालका लागि पूर्ण रुपमा बन्द (शिल)

क्वारेन्टाइन मापदण्ड अनुरुप सञ्चालन गर्न आयोगको आग्रह

जेठ ५, काठमाडौ – राष्ट्रिय मानवअधिकार आयोगले विश्व स्वास्थ्य सङ्गठनको मापदण्डबमोजिम क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी निर्देशिका लागू गरी त्यहाँ रहेका व्यक्तिहरुलाई छिटो प्रक्रियाबाट

गुल्मीका शिक्षकमा कोरोना देखिएपछि अस्पताल सिल

जेठ ५, काठमाडौ-  उपचारका लागि भर्ना भएका गुल्मीको मदाने गाउँपालिकाका एक शिक्षकमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि अस्पताल बन्द गरिएको छ । यही

गाउँमा नै आम्दानीको व्यवस्था गर्नुपर्ने:  वरिष्ठ नेता पौडेल

जेठ ५,काठमाडौ- नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गाउँमा नै रोजगारी र आम्दानीको व्यवस्था गर्नुपर्नेमा जोड दिए । नेपाल विद्यार्थी सङ्घ तनहुँले आयोजना

गुल्मी मदानेका पुरुषमा कोरोना संक्रमण

जेठ ५, काठमडौ- गुल्मीको मदाने गाउँपालिकाका एक पुरुषमा आज कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्यवस्था ठीक नभएपछि उपचारका लागि यही जेठ

नेपालमा एकैदिन थपिए ६२ जना कोरोना संक्रमित

जेठ ५, काठमाडौं – नेपालमा सोमवार ६२ जनाको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सोमवार अपराह्ण

क्वारेन्टाइनमै रहेका एक युवकको कोरोना सङ्क्रमणबाट निधन भएपछि बाँकेको नरैनापुर क्षेत्र शोकमा

जेठ ५, काठमाडौ- क्वारेन्टाइनमै रहेको अवस्थामा एक युवकको कोरोना सङ्क्रमणबाट निधन भएपछि बाँकेको नरैनापुर क्षेत्रमा शोकमा ढुबेको छ । सदरमुकाम नेपालगञ्जदेखि करिब ३५

बझाङको बुङ्गलमा पहिलो पटक भिडियो एक्स–रे सेवा शुरु

जेठ ५ काठमाडौ- सुदूरपश्चिम प्रदेशको विकट जिल्लाका रुपमा रहेको बझाङको बुङ्गल नगरपालिकामा भिडियो एक्स–रे सेवा शुरु भएको छ । सो नगरपालिकामा आजदेखि पहिलो