Author
admin

हद भयो बकबास बन्द गर ः प्रवक्ता श्रेष्ठ

असार २५, काठमाडौं – यस्तै, नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि भारतीय सञ्चारमाध्यमले अनर्गल प्रचार गरेको भन्दै आपत्ति जनाएका छन् ।

विश्व बैंकबाट ५४ अर्ब ऋण सहायता स्वीकार गरिने

असार २५, काठमाडौं – सरकारले विश्व बैंकको सहयोगमा रणनीतिक सडक सञ्जाल तथा व्यापारिक मार्गलाई थप विस्तार र सुदृढीकरण गर्ने भएको छ । सो

सर्पले डसेर मृत्यु

असार २५, काठमाडौं – सर्पले डसेर एक जनाको मृत्यु भएकोे छ । मृत्यु हुनेमा नारायण नगरपालिका २ कुसाडाका २० वर्षीय ललित नेपाली रहेको

एसबिआई बैंकका ग्राहकले ओम हस्पिटलमा १० प्रतिशत छुट पाउने

असार २५, काठमाडौं – नेपाल एसबिआई बैंकका ग्राहकले चाबहिलका ओम अस्पिटल एण्ड रिसर्च सेन्टरमा १० प्रतिशत छुट पाउने भएका छन् । बैंकका भिसा

सरिता गिरीेको सांसद पद रिक्त

असार २५, काठमाडौं – सङ्घीय संसद् सचिवालयले समाजवादी पार्टीका तर्फबाट प्रतिनिधिसभामा समानुपातिक सांसद सरिता गिरीको सांसद पद रिक्त भएको सूचना जारी गरेको छ

दक्षिण कोरियामा बढे कोरोना संक्रमित

असार २५, रासस – दक्षिण कोरियामा कोरोना (कोभिड–१९) का संक्रमित पछिल्लो समयमा बढेको देखिएको छ । संक्रमित हुनेहरुको संख्या पछिल्ला हप्ताहरुमा बढ्दै गएको

उपत्यकामा सार्वजनिक सवारीसाधन चलाउन सरकारले दियो अनुमति

असार २५, काठमाडौं – लामो सयमदेखि ठप्प रहेको सार्वजनिक सवारीसाधन चलाउन सरकारले  अनुमति  दिएको छ । सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बिहीबारको गत

बाढीले मध्यभोटेकोशी हाइड्रोमा क्षति

असार २५, मेलम्ची – बुधबार राति सिन्धुपाल्चोकको भोटेकोशी नदीमा आएको बाढीले मध्यभोटेकोशी जलविद्युत् आयोजना क्षेत्र डुबानमा परेको छ । निर्माणाधीन १०२ मेगावाटको सो