Author
admin

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द

भदौं २४, काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा बन्द गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हवाई सुरक्षा प्रतिकुल बन्दै गएसँगै

पूर्वीनाका साँगाबाट यातायातका साधनलाई उपत्यका प्रवेशमा रोक

भदौं २४, काभ्रेपलाञ्चोक – काठमाडौँ उपत्यकाको पूर्वीनाका काभ्रेको साँगामा यातायातका साधानलाई आज बिहानदेखि उपत्यका प्रवेशमा रोक लगाइएको छ । आज बिहानदेखि उपत्यकाका तीनै

जेन्जी पुस्ताले गरे एमालेको पार्टी कार्यालय तोडफोड

भदौं २४, काठमाडौं – आन्दोलनमा रहेका जेन्जी पुस्ताले नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा तोडफोड गरेका छन्। युवाहरूले पार्टी कार्यालय र शीर्ष नेताका घरलाई

कांग्रेस सभापति देउवाको घर प्रवेश गरि आन्दोलनकारीद्धारा तोडफोड

.भदौं २४, काठमाडौं  – कांग्रेस सभापति देउवाको घर प्रवेश गरि आन्दोलनकारीद्धारा तोडफोड गरेका छन् । प्रदर्शनकारीको भिड मुख्य गेट फुटाएर भित्र प्रवेश गरी

उपत्यकाको सुरक्षा व्यवस्था कडा

भदौं २४, काठमाडौं – काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्थालाई कडा पारिएको छ । साथै सुरक्षा निकायलाई ‘हाइअलर्ट’ हुन निर्देश गरिएको छ । नेपाल प्रहरीका

प्रचण्ड निवासमा आन्दोलनकारीको तोडफोड

भदौं २४, काठमाडौं – प्रदर्शनकारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा तोडफोड गरेका छन् । उनीहरु गेट अगाडि उभिएर ढुंगामुढा गरेका

जिल्ला प्रशासन कार्यालय काठमाडौँद्वारा चक्रपथ क्षेत्रभित्र निषेधाज्ञा जारी

भदौं २४, काठमाडौं –  जिल्ला प्रशासन कार्यालयले काठमाडौँ महानगरपालिकाका चक्रपथ क्षेत्रभित्र निषेधाज्ञा (कफ्र्यू) आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी छलिलाल रिजालद्वारा

सञ्चारमन्त्रीको घरमा आन्दोलनकारीले लगाए आगो

बैशाख २४, काठमाडौं – सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको ललितपुरस्थित निवासमा प्रदर्शनकारीले आगजनी गरेका छन्। ललितपुर सुनाकोठीस्थित गुरुङको निवासमा पुगेका आन्दोलनकारीले प्रहरी घेरा तोड्दै ढुंगामुढा

‘जेनजी’को माग तत्काल सम्बोधन गर्न माओवादीको आग्रह

भदौं २३, काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले ‘जेनजी’ पुस्ताले उठाएका माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेको छ । जनजागरण अभियानअन्तर्गत