भदौं २४, काठमाडौं – प्रदर्शनकारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा तोडफोड गरेका छन् । उनीहरु गेट अगाडि उभिएर ढुंगामुढा गरेका छन् ।
आज बिहानैदेखि आन्दोलनकारीहरुले विभिन्न ठाउँमा प्रहरी बिटमा आगो लगाउने र प्रदर्शन गरिरहेका छन् ।
