कांग्रेस सभापति देउवाको घर प्रवेश गरि आन्दोलनकारीद्धारा तोडफोड
प्रकाशित : २०८२ भदौ २४ गते ११:४३
.भदौं २४, काठमाडौं – कांग्रेस सभापति देउवाको घर प्रवेश गरि आन्दोलनकारीद्धारा तोडफोड गरेका छन् । प्रदर्शनकारीको भिड मुख्य गेट फुटाएर भित्र प्रवेश गरी तोडफोड गरेका हुन् ।