Author
admin

नक्कली उद्योग खडा गरेर स्यानिटाइजर र कस्मेटिक सामान उत्पादन

जेठ २५, काठमाडौँ – काठमाडौँको सानो भ¥याङबाट नक्कली उद्योग सञ्चालन गरी स्यानिटाइजर र कस्मेटिक सामान उत्पादन गरेको फेला परेको छ । यसरी नक्क्ली

घाटमा मेसिनरी औजार प्रयोग नगर्न समन्वय समितिको निर्देशन

जेठ २५, काठमाडौँ – जिल्ला समन्वय समिति तनहुँले देवघाट गाउँपालिकास्थित घाटमा मेसिनरी औजार प्रयोग नगर्न निर्देशन दिएको छ । केही दिनअघि बसेको समन्वय

हावाहुरीले घरको छानो उडाएपछि ढोरफिर्दीवासीको बिचल्ली

जेठ २५, काठमाडौँ – जिल्लाको शुक्लागण्डकी–९ ढोरबाराही मन्दिर आसपास क्षेत्रमा सोमबार साँझ असिनापानीसँगै आएको हावाहुरीले घरको छानो उडाइदिएपछि करिब एक दर्जन घरमा क्षति

थप ४,४७२ जनामा संक्रमण, ९२ जनाको मृत्यु

जेठ २४, काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज नेपालमा ४४७२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा ९२

‘कोभिशिल्ड’ को दोस्रो मात्राको विकल्पमा ‘एस्ट्राजेनिका’ लगाइने

जेठ २४, काठमाडौ – सरकारले कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ को दोस्रो मात्रा खोपको सट्टामा ‘एस्ट्राजेनिका’ खोप लगाउने भएको छ । कोभिशिल्ड उत्पादक भारतीय

ध्रुवघाट क्षेत्रमा गोहीको आक्रमणबाट एकजनाको मृत्यु

जेठ २४, काठमाडौ – चितवन राष्ट्रिय निकुञ्जको ध्रुवघाट क्षेत्रमा गोहीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२५ का ३५ वर्षीय

एन आई सी एशिया बैंकको Online Account Opening Challenge मा खाता खोली स्मार्टवाच, आईफोन–१२ तथा रू. ५० हजार नगद जित्ने मौका

जेठ २४, काठमाडौ एन आई सी एशिया बैंकले कोरोना भाइरसकोे महामारीका बेला घरमै बसेर अनलाईन खाता खोल्न प्रोत्साहन गर्ने उद्देश्यका साथ दुई वटा

सङ्क्रमण घटेसँगै शुरु भयो ओपीडी सेवा

जेठ २४, काठमाडौँ – कोरोना भाइरस सङ्क्रमितको उपचार हुँदै आएको कोहलपुरस्थित शिक्षण अस्पतालले बहिरङ्ग सेवा ९ओपीडी० सञ्चालन ल्याएको छ । कोरोना सङ्क्रमण तीब्र