Author
admin

प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसला

असार २८, काठमाडौँ – सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्थापना गर्ने फैसला सुनाएको छ । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ गरेकोे प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश

किर्ते सवारी पास र उक्त सवारी पास बनाउने उपकरण सहित २ जना पक्राउ

असार २८, बारा – किर्ते सवार पास र किर्ते सवारी पास बनाउने उपकरण सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

फेरि बढ्दै सङ्क्रमण र मृत्यु

असार २८, काठमाडौँ – सदरमुकामस्थित धवलागिरि अस्पतालमा पछिल्ला दुई दिनमा चार कोरोना सङ्क्रमितले ज्यान गुमाए । मृत्यु हुनेमा २३ वर्षीया युवतीसमेत छन् ।

सुनसान -पर्यटकीय केन्द्र ठमेल

’ असार २८, काठमाडौं – उपत्यकाको प्रमुख पर्यटकीय केन्द्रका रूपमा रहेको ठमेल कोरोना सङ्क्रमणका कारण सुनसान बनेको छ । विश्वका विभन्न मुलुकसहित नेपालमा

माधव नेपाल भन्छन् -२३ सांसदको हस्ताक्षर कायमै छ, गलत व्याख्या मान्य छैन

असार २८, काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले पार्टी दलमा भएको १० बुँदे सहमति विपरीत गलत व्याख्या भएको बताएका छन् ।

युरोकपको उपाधि इटालीलाई

असार २८,काठमाडौं – युरोकप २०२० को उपाधि इटालीले जितेको छ । इंग्ल्याण्डलाई घरेलु मैदानमा स्तब्ध पार्दै इटालीले युरोकपको उपाधि जितेको हो । निर्धारित

बाढी प्रभावितलाई यूएई, कुवेत र दक्षिण कोरियामा बस्ने नेपालीको सहयोग

असार २८, काठमाडौँ – सिन्धुपाल्चोक सेवा समाज–यूएई, सिन्धुपाल्चोक समाज–दक्षिण कोरिया र सिन्धुपाल्चोक सेवा समाज–कुवेतले बाढी प्रभावित हेलम्बुवासीलाई राहतस्वरुप आर्थिक सहायता गरेका छन् ।

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

असार २८, काठमाडौँ – पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध बनेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार यस सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा

विद्युत् र इन्टरनेट नहुँदा गाउँपालिकाको सेवा ठप्प

असार २८, काठमाडौँ – विद्युत् र इन्टरनेट नहुँदा जिल्लाको धवलागिरि गाउँपालिकाको सेवा ठप्प बनेको छ । आर्थिक वर्षको अन्तिममा गाउँपालिकाको केन्द्र मुनामा विद्युत्,

कोरोना सक्रमित पत्रकारलाई सञ्चार प्रतिष्ठाको सहयोग

असार २८, काठमाडौँ – कोरोना सङ्क्रमित इलामका पत्रकार बुद्धवीर राईलाई १ नम्बर प्रदेशस्तरीय प्रादेशिक सञ्चार प्रतिष्ठानले उपचारका लागि आर्थिक सहयोग गरेको छ ।