ईन्डिया गेटमा आलिया भट र वरण धवन

नयाँ दिल्ली– बलिवुुड नायिक आलिया भट र वरुण धवन रमाइलो गर्दै ईन्डिया गेट, नयाँ दिल्लीमा। आफ्नो नयाँ फिल्म बद्रिनाथकि धुुल्हनियाको प्रचारमा व्यस्थ दुुवै कलाकार ।