’सम्झिरहन्छु’ मा नबीन के भट्टराईको स्वर

 

साउन २०, काठमाडौं – गायक नवीन के भट्टराईको आवाज,कम्पोज र निर्देशनमा ’सम्झिरहन्छु’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

भिडियोमा वर्षा सिवाकोटी र राज कटुवालको अभिनय रहेको छ ।

अर्जुन जिसीले भिडियोको सम्पादन गरेका छन् । भिडियो लाई सौरभ लामाले खिचेका हुन् ।