आज थपिए ३३१ जना कोरोना संक्रमित, संक्रमितको संख्या ८ हजार ६, सय ५ पुग्यो

असार ६, काठमाडौं – काठमाडौं नेपालमा आज थप ३३१ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा. जागेश्वर गौतमले बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणको आधारमा उनिहरुमा संक्रमण पुष्टि भएको बताए ।

हालसम्म संक्रमितहरुको संख्या ८ हजार ६, सय ५ पुगेको छ ।