रुपक निकिताको ’तिमी सँधै’ सार्वजनिक ( भिडियो )

काठमाडौं — रुपक डोटेल र निकिता थापाको स्वर रहेको गीत ’तिमी सँधै’ सार्वजनिक भएको छ ।
गीतमा दिपक जंगमको संगीत तथा दिल खड्काको शब्द रचना रहेको छ । किरण कंडेलको संगीत संयोजन रहेको गीतको भिडियोमा महेश खड्का र बिपना थापाको अभिनय रहेको छ ।