प्रदेश २ का सांसदले मागे थप एक करोड

जेठ २, काठमाडौं — प्रदेश २ का प्रदेश सांसदले लक्षित विकास खर्च २ करोड माग गरेका छन् । बुधबार बसेको प्रदेशसभा बैठकमा उनिहरुले २ करोड माग गरेका हुन् ।
यसअघि भने प्रत्येक सांसदले एक करोड दिने सहमति भएको थियो तर बजेट १० प्रतिशत पनि खर्च हुन नसकेको भन्दै सांसदहरुले थप रकम माग गरेका हुन् ।